У нас вы можете посмотреть бесплатно Sustainable Development Goals दिगो विकासका लक्ष्यहरू или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
दिगाे विकास सम्बन्धी केही महत्वपूर्ण जानकारी -वर्तमान पुस्ताले उपलब्ध प्राकृतिक संशाधनलाई दृष्टिगत गरी भविष्यमा आफ्ना सन्ततिको आवश्यकता पूरा गर्ने क्षमतामा कुनै असर नपर्ने गरी स्रोत र साधनको सही संरक्षण गर्दै विवेकपूर्ण तवरले परिचालन गरिने विकास अवधारणा नै दिगो विकास हो । -१९७० को दशकबाट दिगो विकासको अवधारणा सुरु भएको हाे । -यसले नवीकरणीय स्रोतको उपयोगलाई प्रोत्साहन र प्रवर्धन गर्छ । -नेपालकाे सन्दर्भमा आठौँ योजनाबाट औपचारिक रुपमा दिगो विकासको योजना सुरु भएको हाे । राष्ट्रिय योजना आयोगका अनुसार नेपालमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक औसत रु. २० खर्ब २५ अर्ब लाग्ने अनुमान छ । संयुक्त राष्ट्र संघको ७० औँ महासभाले सन् २०१५ सेप्टेम्बर २५ मा सन् २०१६ देखि २०३० सम्म विश्वको रुपान्तरण र विकासका हरेक आयाममा कसैलाई पनि पछाडि नछोड्ने प्रतिबद्धताका साथ दिगो विकासका लक्ष्यहरुको घोषणा गरेको छ । -यसअन्तर्गत दिगो विकासका १७ वटा लक्ष्य, १६९ वटा परिमाणात्मक लक्ष्य र ३३२ वटा विश्वव्यापी सूचक निर्धारण गरिएका छन् ।