У нас вы можете посмотреть бесплатно कनान किन श्रापित भए? Why Did Noah Curse Canaan Instead of Ham in Nepali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय मसीह 🙏 आजको बाइबलको कथा अन्त्यसम्म हेरेर हामीसँग रहनु भएकोमा हृदयदेखि धन्यवाद! उत्पत्ति अध्याय ९ मा वर्णन गरिएको नोआ, हाम र कनानको घटना बाइबलको सबैभन्दा विवादास्पद र रहस्यमय घटनामध्ये एक हो। नोआले हामलाई होइन, किन कनानलाई श्राप दिए? Why Did Noah Curse Canaan Instead of Ham? के हामले केवल पिताको नग्नता देखे मात्र थिए? What does “seeing his father’s nakedness” actually mean? कि त्यसको अर्थ हामीले सोचेभन्दा गहिरो छ? What does “seeing his father’s nakedness” actually mean? 📖 यस भिडियोमा हामी: ⁕ उत्पत्ति ९:२०–२७ को गहिरो व्याख्या गर्नेछौँ ⁕ “पिताको नग्नता देख्नु” भन्ने वाक्यांशको हिब्रु अर्थ बुझ्नेछौँ ⁕ लेवी १८ सँग यसको सम्बन्ध के छ भन्ने विश्लेषण गर्नेछौँ ⁕ हामको श्राप भन्ने मिथकको सत्यता जाँच्नेछौँ ⁕ इतिहासमा यो पदलाई कसरी गलत रूपमा प्रयोग गरियो भन्ने कुरा स्पष्ट गर्नेछौँ ⁕ र आजको जीवनका लागि यस घटनाबाट के आत्मिक शिक्षा पाइन्छ भन्ने कुरा सिक्नेछौँ यो केवल एउटा पारिवारिक घटना होइन , यो राष्ट्रहरूको भविष्य, सम्मान, पाप, विद्रोह र परमेश्वरको योजनासँग जोडिएको गहिरो विषय हो। यदि तपाईं बाइबललाई सन्दर्भसहित बुझ्न चाहनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्। 📖 मुख्य सन्दर्भ: उत्पत्ति ९:२०–२७ लेवी १८ यहोशू 🔔 Follow & Connect With Us: 📘 Facebook: / biblekokatha 🎵 TikTok: / biblekokatha 🌐 Website: https://biblekokatha.blogspot.com/ 📧 Email: bijaystha1012@gmail.com *🙏 DONATE सहयोग गर्न चाहनु हुन्छ भाने https://biblekokatha.blogspot.com/p/b... यदि आजको प्रस्तुतीले तपाईंको मन छोयो वा प्रेरणा दियो भने, कृपया तलको कमेन्टमा आफ्नो विचार लेख्नुहोस् र हामीलाई बताउनुहोस्, अर्को भिडियोमा कुन कथा वा शिक्षा सुन्न चाहनुहुन्छ। 👍 भिडियो मन पर्यो भने Like च्यानल Subscribe र Bell Icon 🔔 दबाउन नबिर्सनुहोस् | ताकि हामीले ल्याउने नयाँ बाइबलका कथा वा शिक्षा तपाईंले कहिल्यै नछुटाउनु होस्। 🙏 प्रभु येशूको अनुग्रह र शान्ति सधैं तपाईं र तपाईंको परिवारमा रहोस्। फेरी भेटौँला अर्को रोचक video सँग Bible Ko Katha मा। 🌿 *📝 NOTE: यहाँ तपाईंले बाइबलका वास्तविक घटनाहरू कथानक रूपमा सुन्न र हेर्न सक्नुहुन्छ। यहाँ प्रकाशित गरिने प्रसंगहरु अङ्ग्रेजी बाइबलहरू, हिब्रु बाइबल, हनोकको पुस्तक र विद्वानहरूका भनाइको आधारमा तयार गरिएको हुनाले, केही प्रसंग सामान्य धारणा भन्दा फरक सुनिन पनि सक्छन्। यहाँ प्रयोग भएका फोटो, भिडियो र आवाजहरू AI प्रविधिबाट तयार पारिएका हुन्। #उत्पत्ति९ #नोआकोश्राप #Genesis9 #BibleKoKatha #NepaliBible #BibleStoriesInNepali #BookOfEnoch #NepaliChristian #BibleInNepali #NepaliVoiceOver #BibleStories #Jesus #God #HolyBible #BiblicalStories #BibleStudyNepali #NepaliReligion #FaithStories Become a member of Bible Ko Katha and enjoy exclusive perks: / @biblekokatha