Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб 🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ १०, बिहिबार दिउँसो ३ बजे | AP1 HD в хорошем качестве

🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ १०, बिहिबार दिउँसो ३ बजे | AP1 HD Трансляция закончилась 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ १०, बिहिबार दिउँसो ३ बजे | AP1 HD

NEWS PRESENTER: SAMA THAPA HEADLINES : 3PM १. सरकार असफल भैसकेको विपक्षीको दाबी, आयु लामो नरहेको माओवादी अध्यक्ष दाहालको ठोकुवा, डेलिभरी दिनै नसकेको रास्वपाको आरोप । विपक्षीको बोली सरकार असफल भएको दाबी २. सुशासन र गुणस्तरीय सेवाप्रवाहमा सरकारको प्रतिवद्धता, जारी अध्यादेशको अर्थमन्त्री पौडेलद्वारा बचाउ, दिन गनेर नभई काम गरेर देखाउने दाबी । सरकारको प्रतिवद्धता सुशासन र गुणस्तरीय सेवाप्रवाह ३. सुप्रिम सहकारी प्रकरणमा थुनछेक बहस जारी, रास्वपा सभापति लामिछानेलाई हिराशतमा नराखेकोमा वादीपक्षको प्रश्न, प्रतिवादी र सरकारी वकिलको बहसपछि आदेश । थुनछेक बहस सुप्रिम सहकारी प्रकरण ४. महाराष्ट्र रेल दुर्घटनामा १३ जनाको मृत्यु, सनाखत भएका ७ मध्ये ३ नेपाली, घटनाको थप अनुसन्धान जारी । दुखद् घटना महाराष्ट्र रेल दुर्घटना र, ५. माघ १७देखि हुने त्रिकोणात्मक टि-ट्वान्टी आईसिरिजको खेलतालिका परिवर्तन, उद्घाटन खेल घरेलु टोली नेपाल र नेदरल्याड्सवीच, अर्को प्रतिश्पर्धी थाइल्याण्ड । खेलतालिका परिवर्तन त्रिकोणात्मक टि-ट्वान्टी आईसिरिज Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh Press the Bell icon to get all the News Update. ►https://www.youtube.com/c/ap1hdoffici... Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram:   / ap1hdtelevision   ►TikTok:   / ap1hd_tv   ►YouTube:    / ap1hdofficial   ►Twitter:   / ap1hdtv   ► Facebook:   / ap1tv   ►Website: https://ap1.tv/ ©2024 AP1HD™ #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #roshanikathet

Comments