У нас вы можете посмотреть бесплатно मैले आज्ञा गरेका कुरा सिकाओ 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज】 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
【नेपाली,Nepali】 [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] [परमेश्वरको वचन सिकाइने र पालन गर्ने ठाउँमा मुक्ति पाउन सकिन्छ] यो संसारमा परमेश्वरलाई विश्वास गर्छु भनेर दाबी गर्ने मानिसहरू धेरै छन्, तर ती मानिसहरूले परमेश्वरको शिक्षा पालन गर्दैनन् भन्ने कुरा येशूज्यूले पहिल्यै देख्नुभएकोले स्वर्ग उचालिनअघि उहाँले चेलाहरूलाई “मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” भनेर व्यग्रतापूर्वक अनुरोध गर्नुभयो । [परमेश्वरले दिनुभएको अनन्त जीवनको गवाही कुन मण्डलीमा छ ?] संसारका थुप्रै मण्डलीहरूमध्ये अनन्त जीवनको गवाही अर्थात् नयाँ करार निस्तार चाड भएको अनि सुरुको मण्डलीले जस्तै येशूज्यूको शिक्षा मात्र सिकाउने र मान्ने मण्डलीचाहिँ आन साङ होङज्यूले स्थापना गर्नुभएको र माता परमेश्वर साथमा रहनुभएको परमेश्वरको मण्डली मात्र हो । [मत्ती २८:१८-२०] तब येशू … “ … पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ । हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Nepal〗 https://nepalwmscog.org 〖Church of God Introduction〗https://introwmscog.com