У нас вы можете посмотреть бесплатно सिस्नु को चमत्कारीक फाईदाहरू Health Benefits Of Nettle leaf || Nepali Health Tips или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
►सिस्नु को चमत्कारीक फाईदाहरू Health Benefits Of Nettle leaf || Nepali Health Tips ------- सिस्नु एउटा अर्गानिक आयुर्वेदिक औषधी हो । सिस्नो लाई सँयौ बर्ष अगाडीबाट औषधीको रुपमा प्रयोग गरिदै आएको छ । सिस्नु मा धेरै वटा रोगहरु च्वाटै निको पार्ने क्षमता हुन्छ । हाम्रो गाँउ घर तिर पहाडी इलाका तिर सिस्नु जतापनी उम्रिरहेको हुन्छ । यसको महत्व र फाईदा बुझ्ने ले मजाले पकाएर खाने गर्दछन् । सिस्नोको पाउडर बनाएर आयुर्वेदिक क्यापसुल बनाउदछन साथै हर्बल चिया बनाएर खाने गर्दछन । सिस्नुको सम्पुर्ण भागहरू पात जरा डाँठ महत्वपुर्ण हो । सबैभन्दा धेरै क्यालसियम को मात्रा सिस्नुमा हुन्छ । सिस्नु खाइरहे मात्रै पनी तपाँइको हड्डी अत्यन्तै मजबुत दरो बनिरहन्छ । हड्डी सम्बन्धी रोग लाग्न पाउदैन । पाचन क्षमता बिग्रेका मानिसहरुमा ग्यास्ट्रिक को समस्या भएका मानिसहरुमा सिस्नु रामवाण हो । ------- #Nepalihealth, #Nepalihealthtips