У нас вы можете посмотреть бесплатно नेपाली फुटबलका जुम्ल्याहा दाजुभाइ I Kantipur Samachar I Sports или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सबैभन्दा पहिला तपाईंलाइ प्रश्न– यो भिडियोमा देखिएका दुई जना मध्ये राम कुन हुन, अनि लक्षु कुन ? पक्कै पनि चिन्न गाह्रो नै भयो होला है । तपाईंलाइ मात्र होइन, टिम मेट र प्रशिक्षक पनि बारम्बार झुक्किन्छन् । खेलका क्रममा पोजिसनले राम र लक्षु चिन्न सजिलो हुन्छ । राम सेन्टर ब्याक र लक्षु सेन्टर मिडमा खेल्छन् । घरेलु मैदानमा भएको साफ अन्डर-ट्वेन्टी च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीमा राम-लक्षु दुवै स्क्वाडमा थिए । राम प्रतियोगिताका सवै खेलमा सुरुवाती एघारमा रहे । लक्षु भने बेन्चबाट मैदान प्रवेश गरे । फाइनलमा भने दाजु-भाइले नै सुरुवात गर्ने मौका पाएका थिए । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd