У нас вы можете посмотреть бесплатно मुकुलको निष्कर्ष : रवि युगको पतन, स्वर्णिमले पार्टी सिध्याउछन् || Mukul Dhakal || Rabi Lamichhane или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संसदको चौथो ठूलो शक्ति रास्वपाभित्र यतिवेला सन्नाटाको अवस्था छ । सहकारीको रकम हिनामिना प्रकरणमा सभापति रवि लामिछाने कारागार चलान भएका छन् । गत कार्तिक २ गतेदेखि नै सहकारी मुद्धामा जोडिएर पक्राउ परेसँगै रास्वपाले पार्टी गतिविधिलाई सहज ढंगले अघि बढाउन सकेको देखिदैन । अर्कोतर्फ पार्टी निर्माणका अर्का हस्ती पूर्व महामन्त्री मुकुल ढकालपनि साधारण सदस्य समेत नरहने गरी निकालिएपछि पार्टीको आगामी यात्रा र भबिष्यमाथि नै प्रश्न उठेको छ । तर उनै मुकुल भने अव पार्टीलाई रवि क्लवबाट निकालेर पार्टी निर्माणमा जुट्नुपर्ने प्रतिकृया दिन थालेका छन् ।#GlobalTVHD #rabilamichhane #breakingnews #updatebreaking #latestvideo ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ । Twitter : twitter.com/GlobalTVHD1 Facebook : facebook.com/globaltvnepal Tiktok : tiktok.com/@globaltvhd Website : globaltvnepal.com तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।