У нас вы можете посмотреть бесплатно लोकसेवा प्रथम पत्रः सामान्य ज्ञान | अन्तर्राष्ट्रिय सम्बन्ध र निति | खरिदार / नासु GK तयारी । DAY 4 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
लोकसेवा प्रथम पत्र GK: अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रीय संगठन नमस्कार साथीहरू!आजको यो बृहत् कक्षा खरिदार, नायब सुब्बा (Na.Su.), अधिकृत लगायत सम्पूर्ण Loksewa परीक्षाहरूको प्रथम पत्र (सामान्य ज्ञान) मा केन्द्रित छ। यस भिडियोमा हामी अन्तर्राष्ट्रिय सम्बन्ध पाठमा महत्त्वपूर्ण शीर्षकहरूको पूर्ण तयारी गर्नेछौं। यो भिडियो किन महत्त्वपूर्ण छ? सबै तहमा प्रयोग गर्ने सकिने विगतमा सोधिएका प्रश्नहरूको वैज्ञानिक अध्ययन गरी यो नोट तयार गरेकाले -2082 को पाठ्यक्रममा आधारित, नवीनतम जानकारी Update गरिएकाले परीक्षामा सोधिने प्रश्नोत्तर सहितको विश्लेषण हुने भएकाले भिडियोका मुख्य खण्डहरू र शिर्षकहरु BIMSTEC का अङ्ग हरू सहयोग का क्षत्र हरू थप जानकारी हरू सम्पर्क जानकारी हामी खरिदार, नासु, अधिकृत लगायत अन्य प्राविधिक तथा शिक्षक सेवातर्फका सम्पूर्ण प्रतिस्पर्धात्मक परीक्षाका क्लासहरू बिल्कुलै निःशुल्क दिने उद्देश्यले काम गरिरहेका छौं। सब्स्क्राइब गरेरै मात्र तपाईं गुणस्तरीय क्लास र PDF प्राप्त गर्न सक्नुहुन्छ। JOIN US: Whatsapp: 9868290944 Email: [email protected] Community : / @topendrasir सामग्रीको शुद्धताको लागि तपाईको सहयोग हामी यस युट्युब च्यानलबाट दिइने सम्पूर्ण जानकारीहरू शुद्ध, त्रुटिरहित, र पाठ्यक्रममा आधारित बनाउन निरन्तर प्रयास गरिरहेका छौं। तथापि, सहजीकरणको क्रममा मेरो तर्फबाट कुनै गल्ती वा त्रुटि भएको पाउनुभएमा, कृपया तुरुन्तै माथि दिइएको WhatsApp नम्बर, इमेल, या कमेन्ट बक्स मार्फत जानकारी गराइदिनुहोला। तपाईंको सहयोगले: हामी तत्काल गल्ती सुधार गरी बिल्कुलै शुद्ध ज्ञान दिन कोसिस गर्नेछौं। अर्को भिडियोमा वा हाम्रो कम्युनिटी पोस्टमा तपाईंको नाम साउटआउट गर्नेछौ। तपाईंको सक्रिय सहभागिता हाम्रो गुणस्तरको आधार हो। Thank You -Topendra Sir #loksewa #kharidar #नासु #सामान्यज्ञान #दिगोविकास #वातावरण #KharidarGK #NasuGK #LoksewaAayog #TopendraSirLoksewa