У нас вы можете посмотреть бесплатно तिम्रै साथिले प्रस्ताव राखिन I Dinesh Pun I मुक्तक I रारा साहित्य प्रतिष्ठान I Sahayatra TV или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तिम्रै साथिले प्रस्ताव राखिन I Dinesh Pun I मुक्तक I रारा साहित्य प्रतिष्ठान I Sahayatra TV रारा साहित्य प्रतिष्ठान द्धारा आयोजित संयुक्त रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम २०७७, भव्य रुपमा सम्पन्न भयो । बरिष्ठ गजलकार ज्ञानुवाल्कर पौडेलको प्रमुख आतिथ्यतामा साँस्कृतिक संस्थानको मिनिहलमा सम्पन्न उक्त कार्यक्रममा आठजना सर्जकले आफ्नो दमदार सिर्जना वाचन गर्नु भएको थियो र साथमा दुईजना कलाकारले कर्णाली सेरोफेरोका लोक भाकाहरु गाउँनु भएको थियो । दर्शक/स्राेताले हल खचाखच भरिएको उक्त कार्यक्रमको सभापतित्व रारा साहित्य प्रतिष्ठानको अध्यक्ष दलु बुढा निश्चलले गर्नु भएको थियो भने कार्यकमको संचालन प्रकाश बम परिश्रमीले गर्नु भएको थियो । प्रस्तुत छ उक्त कार्यक्रममा मुक्तककार दिनेश पुनले वाचन गर्नु भएको मुक्तककाे भिडियो तपाईहरुको लागि .....! #DineshPun #Muktak #SahayatraTV Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos. Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel, All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law. Contact: [email protected] Faebook Page: / ghayaltv सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं ! यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ । यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ । सम्पर्क: [email protected] फेसबुक पेज: / ghayaltv