У нас вы можете посмотреть бесплатно Jhole Ra Chamchaharu ''झोले र चम्चाहरु'' By Shishir Yogi | Tikaram Sharma Paudel | New Nepali Song или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Jhole Ra Chamchaharu ''झोले र चम्चाहरु'' By Shishir Yogi | Tikaram Sharma Paudel | New Nepali Song झोले र चम्चाहरु --------------------- आफ्नो तागत देशको सृजनमा आजन्म होम्ने जन । छैनन् सज्जन देशका नियतिका भाले बने दुर्जन ।। नेताको नकटो लुकाइरहने छन् जत्ति गम्छाहरू । साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (१) जस्ता छन् जनता उही तरहका नेता हुने हुन् अरे । नेता योग्य भए भने त जनता झन् योग्य हुन्छन् अरे ।। खै के भो किन चल्दछन् मुलुकमा छक्का र पन्जाहरू ? साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (२) सारा तन्त्र प्रयोगमा गइसके झुल्केन झुल्को कबै । जो आए पनि लुट्न माहिर भए ती हन्तकाली सबै ।। झल्को मात्र अतीतको दशदिशा डुल्छन् निराशाहरू । साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (३) सोझा कर्मठ पौरखी जनहरू मुग्लान भाग्ने भए । नाघी सात समुद्र कर्मपथको आधार नाप्ने भए ।। लोभी भ्रष्टहरू र राज्य दुहुने छन् आततायीहरू । साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (४) पायौँ स्वर्ग भुलाउने मुलुक यो के छैन खोजे यहाँ ? पाएनौ तर चाल माल गतिलो दुर्बुद्धि फैल्यो यहाँ ।। बस्छन् खै किन मौन साधन गरी जान्ने र बुझ्नेहरू ? साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (५) मुट्ठीका भरमा छ शासनबिँडो गुन्डा भरौटेहरू । गर्छन् कुत्सित मोलतोल लफडा लाठे र भाटेहरू ।। रोजैरोज विदेशको छ अखडा छन् दास लुच्चाहरू । साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (६) आफ्नै चिन्तनले सही र असही जानेर मानेपछि । बारम्बार विषाक्त तुच्छ मतिका पापिष्ट छानेपछि ।। रोपेको फल फल्छ आखिर उनै छुच्चा र बुच्चाहरू । साँचो भन्दछु देशका जहर हुन् झोले र चम्चाहरू ।। (७) --- टीकाराम शर्मा पौडेल ==============©®============== Music Credits:- ➤Song:- Jhole Ra Chamchaharu ➤Vocal:- Shishir Yogi ➤Lyrics:- Tikaram Sharma Paudel ➤Music Collection:- Shishir Yogi ➤Backround Music/Recordist:- Suraj Bhishal ➤Mixing:- Krishna bajurali ➤Recording Studio:- The Ira Music ➤Audio/video:- Shishir Yogi Visual Credits:- ➤Video Making:- Lokesh Bhat ➤Post Production:- Worldcover Media Pvt.Ltd. ➤यस् च्यानलमा भएका लोकप्रिय गीतहरुको भिडियो लिंक तल दिईएको छ | • मानिस खोजिरहेछु MANISH KHOJIRAHECHHU by Sh... • "कर्णाली पारि" KARNALI PARI || Shishir Yo... • BOLNE KOHI CHHAINA बोल्ने कोही छैन By Shis... • यादमा YADAMA | Latest Popular Song | Shis... • आमा AAMA by Shishir Yogi | Kabi Arjun Pa... • बा ! BAA By Shishir Yogi | Kabi Arjun Par... • एकमुठी चामल | EK MUTHI CHAMAL By Shishir Y... • ''पाखे'' PAAKHE By Shishir Yogi || Purusot... • MAYA CHHEUMAI NA AAUNE | Shishir Yogi | Ft... • सारंगी त रेटे पनि SARANGEE TA RETE PANI By... • मरिलानु के नै छ र ! Mari Lanu Ke Nai Chha ... • झ्वाम पार झ्वाम Jhwam Para Jhwam By Shishi... • SARANGEE TA RETEPANI by Shishir Yogi | Mad... #shishiryogi #motivation #song #newsong #love #jholerachamchaharu #tikaramsharmapaudel #newsong #new #news #balenciaga #trending #trendingshorts #trendingvideo #trendingreels #trendingsong Follow me also on / shishiryogiofficial / singershishiryogi / shishir5yogi © & P SHISHIR YOGI 2022 Don't forget to like and share with everyone if you liked this video! यस्तै रमाइला नेपाली आधुनिक, राष्ट्रिय, लोकगीत, सामाजिक, दु:खपीडा तथा सामाजिक यथार्थचित्रण गरिएका गीतहरुको भिडियो हेर्न को लागी मेरो यो च्यानल Subscribe गर्न नभुल्नु होला... यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.