У нас вы можете посмотреть бесплатно (परामर्श सेवा प्राप्ति प्रक्रियामा EOI र RFP विचको सम्वन्ध र निहित सवाल) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
परामर्श सेवा प्राप्ति प्रक्रियामा EOI र RFP विचको सम्वन्ध र निहित सवाल ................. यो भिडियो २०८२ श्रावण २५ गते आइतवार भएको PFM Sector Reform Dialogue को Series 95 अन्तर्गत भएको बहस तथा छलफलको हो। यसमा परामर्श सेवा खरिदका लागि आव्हान गरिने आशयपत्र (Expression of Interest) र प्रस्ताव माग गर्ने (Request for Proposal) प्रक्रियामा यी दुई चरणमा रहने विषयवस्तु तथा क्राइटरिया आदिको विषयमा के कस्तो अन्तरसम्वन्ध रहन्छ भनी यसमा अन्तर्निहित भईरहने व्यवहारिक सवालमा आधारित भई बहस भएको छ। यस बहसका क्रममा मूलतः निम्न सवालमा विषय केन्द्रीत गरिएको छः @- परामर्श सेवा खरिद प्रक्रियामा आशयपत्र (Expression of Interest) र प्रस्ताव माग गर्ने (Request for Proposal) क्रममा यी दुई दस्तावेजमा रहनुपर्ने सहसम्वन्ध (co-relation) का विषय वस्तु @- नेपालको खरिद कानून र अन्य सान्दर्भिक प्रावधानमा यसका लागि गरिएको व्यवस्था वा प्रवन्ध @- यस प्रक्रियामा निहित रहेका वा रहने सवालहरु @- व्यवहारमा आईरहने समस्या र यसका संभावित उपायहरु @- यस विषयसवालमा देखिएका सुधारका क्षेत्रहरु, र @- सवाल केन्द्रीत खुला छलफल यसमा यस कार्यक्रमको सञ्चालन एवं व्यवस्थापन खरिद परामर्शदाता ईञ्जिनियर कुलानन्द बञ्जाडेले गर्नुभएको छ। जसमा अवलोकनकर्ता प्यानलिष्टको रुपमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कार्य गरिरहनुभएका Training Coordination Analyst श्री अर्जुन सुवेदीको भनाईहरु सहित विभिन्न सहभागीहरुको प्रश्न एवं विचारहरु यसमा समेटिएको छ। #आउनुहोस्_बहस_गरौं। #प्रश्न र #सुधार हामीले नगरे कसले गर्ने??!! त्यसैले यस अभ्यासकर्ताहरुको फोरम (Practitioners Forum) मा हातेमालो गरौं। यो भिडियोले केही मात्रामा भएपनि अभ्यासकर्ताहरुलाई आफ्नो काममा र नीति निर्माताहरुलाई सुधारका कार्यहरु गर्दा सहयोग पुर्याउनेछ भनी विश्वास लिएका छौं।