У нас вы можете посмотреть бесплатно चेत बहादुर थिङ बोन्बो или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
संसारको सबै भन्दा प्राचीन मानव सभ्यता मध्य नेपाल र तिबतको हीमवतखण्ड हीमाली क्षेत्र आसपासमा विकास मानव सभ्यतानै हो आज विज्ञ्यानको नया नया खोजले समेत यही कुरामा प्रकास पारी रहेको छ भने हाम्रो आफ्नै मौलीक ईतीहास पुर्खाको कथन संस्कारको त झनै महत्व छदै छ !!! यस क्षेत्रमा संसारको सबै भन्दा प्राचीन तथा प्रकृतीको पुजक खसमा कुल धामी परम्परा र तामाङ समुदायमा वोन धर्म वोन संस्कारनै हुन । वोन धर्म संस्कारको कुरा गर्दा वोन र लामा दुवै दाजु भाई हुन यीनै दाजु भाई वाट वोन धर्मको विकास भएको हो पहीला वोन र लामा दुवै मीलेर धर्म संस्कार गर्दै आएका थीए भने पछी माहामानव गौतम वुदको जन्म पछी उनले विकास गरेको ज्ञ्यानलाई लामा गुरु पदमसम्भवको नेपाल तीवतमा आगमन पछी वोन धर्ममा अहीलेको विकसीत वौद धर्म पनी समीलीत गरीयो । यही वोन सभ्यतामा प्रकृतीमा रहेको ईश्वरीय शक्ती को पहीचान गरी विभीन्नन रिम ठीम र संस्कारको विकास गर्दै मानव जगतको हीत गर्ने प्राचीन प्रकृतमा रहेको ईश्वरीय शक्ती लाई आफ्नो शरीरमा धारण गर्दै विभीन्न लौकीक र अलौकीक भाषामा तीनको सेरेप भन्दै भगवान र मानीसको विचमा साक्षात्कार गराउदै यस लोकमा यहेका विभीन्न पशु पन्छी तथा मानवको स्वास्थ उपचार गर्ने मानीसलाई मर्दा र जन्मदा एउटा छुट्टै संस्कार गर्नु पर्छ भनी सिकाउने घर तथा गोठ वनाउदा होस वा कुनै क्षेत्रमा वसोवास गर्दा त्यस क्षेत्रको सिमे भुमे नागनगीन तथा प्राकृतीक छनोट गरी मानव वस्ती वस्न योग्य हुन्छ वा हुदैन भनी वताउने आकासका तारा जुन घाम हेरेर प्रकृतीक परीवर्तनको चेतना भविष्य वाणी जोखाना हेर्ने यस सृष्टीमा भएका नकार्तमक शक्तीलाई हटाउदै सकालत्मक शक्तीको पुजा गर्ने गुम्वाको विकास गर्ने गुरु शिष्य परमपराको सुरुवात गर्ने तथा मानीसलाई निवार्ण र मोक्षको वाटो देखाउने वोन धर्मनै हो !!! त्यो ढुङ्गे युगमा मानीसलाई ईश्वर भगवानको वारेमा आजको जस्तो कुनै ज्ञ्यान थिएन चरम विज्ञ्यानको विकास पनी थिएन त्यो प्राचीन युगमा कुनै पानी मानीस वा पशु पन्छी विमार हुदा यसै प्रकृतीमा रहेको औषधी गुण युक्त जडीवुटी पहीचान गर्दै तिनलाई विभीन्न तन्त्र मन्त्र देवी देउताको सकारत्मक शक्ती जागृत गराउने तथा नकारत्मक शक्ती हटाएर सेतो जामा पगरी गोईल घण्टी र घमौरी लगाउदै एउटा डक्टरको जस्तो मानव सेव गर्ने धर्म वोन धर्म वोन संस्कारनै थीयो । मानीसलाई कुन क्षेत्रमा घर वनाउदा शुभ हुन्छ कुन माटोमा खेती गर्दा शुभ हुन्छ भनेर वताउने ईन्जीनीयर वोनहरुनै थीए । यात्रमा साईत हेर्ने देखी मौषमी परीवर्तनको भविष्यवाणी गर्ने मौसम विद पनी वोन हरुनै थीए । तर आज हाम्रो यस मौलीक धर्म र संस्कार लोप हुदै गै रहेको छ यसको जगेर्ना हामी सबै मीलेर गर्नु पर्छ । आज हाम्रो देशमा सनातन काल देखी एक आपसमा मीलेर वसेका कुल धामी मान्ने समुदाय तथा वोन धर्म संस्कार मान्ने समुदायलाई विदेशी विधर्मी षडेन्त्रकारीको जालझेलमा एक आपसमा जुधाउने फुटाउने प्रयास भै रहेको छ । अझ प्राचीन काल देखी संसारमा शान्तीको दुत भनीएर चीनीएको वौद धर्म मरर्दा पर्दा तथा शान्ती कर्म लामा गुरुले र कोई दुख विमार हुदा कुल पुजा आदी वोन गुरु हुरुले संचालन गर्दै आएको हाम्रो धर्म संस्कारलाई शैतान भन्ने जन्मदा वाउ वेपता वाईवलमा आदा जिवनीनै वेपता संसारको ईतीहासमा नामो निसान वेपता भएको एक काल्पनीक पात्र जो आफ्नो जिवन समेत वचाउन सकेन मृत्युको समयमा चिच्याउदै प्राण त्याग्ने मरे पछी लास समेत वेपता भयो भनीएको यहुदी धर्म संस्कार विनाशको लागी खडा वनाई सुरु भएको मृत आत्मा जसलाई हामी वोन हरु सिन्डी वेयु पीचाश भन्छौ त्यही सिन्डी आत्मा धर्म हो भन्दै आज हाम्रो सोझा साझा तामाङ समुदायलाई विभीन्न N.G.O I.N.GO ले विकासको नाममा धर्म परीवर्तन गराउन प्रत्यक्ष भुमीका खेलेका छन याहा जागीर खान वा यी संस्था वाट सहयोग पाउन एक किसीमको धर्म पयीवर्तनको सम्झौतानै हुन्छ । मेरो सम्पुर्ण तामाङ तथा वौद धर्म सनातन धर्म मान्ने मेरा देश वासीलाई म के भन्न चाहानछु भने शान्तीको अग्र दुत भगवान गौतम वुद जन्मेको हाम्रो देश प्राचीन कालमै भविष्यवाणी गर्ने देखी रोगी विमारीको उपचार गर्ने हाम्रो देश सनातन धर्मका वेद लेख्ने वेद व्यास जन्मेको हाम्रो देशमा संक्रमणकालमा सोझा साझा अशीक्षीत समुदायलाई एक आपसमा जुधाउदै याहाको मौलीक धर्म संस्कार नाश गर्दै आएको कथीत विस्वासी वा पश्चीमी धर्मका दलाल हरुले स्थानीय निकाय नहुदा गाउ गाउमा विकास खर्न सकीने स्थीती थिएन त्यस संक्रमण कालको फाईदा उठाउदै याहा हाम्रा प्राचीन धरोहर धर्म संस्कृती मास्ने काम N.G.O I.N.G.O को विकास चेतना शिक्षाको नाममा आज हाम्रो मौलीक सभ्यता संस्केर तहस नहस वनाउने काम भै रहेको छ ईतीहासमा घटना भन्दै अफवा देखाएर याहाको एक अर्को प्रती सामाजीक सदभावना राखी वसेको समाजलाई एक आपसमा जुदाउने दुशप्रयास हरु भै राको छन ? चेत बहादुर थिङ बोन्बो