У нас вы можете посмотреть бесплатно Kabya Premi Samuha l काव्य मुशायरा श्रृङ्खला-०१ l गजल वाचन र गायन l Full Program l Sahayatra TV или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kabya Premi Samuha l काव्य मुशायरा श्रृङ्खला-०१ l गजल वाचन र गायन l Full Program l Sahayatra TV काव्य प्रेमी समुहकाे प्रस्तुति 'काव्य मुशायरा' श्रृङ्खला-०१, यही २०८१ माघ १० गते राष्ट्रिय नाचघर जमलमा भव्यताकाे साथ सम्पन्न भयाे । पहिलाे सत्रमा अतिथि आशग्रहण आदी सम्पन्न भयाे । बरिष्ठ गजलकार श्री बुँद रानाकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमकाे सभापतित्व चर्चित गजलकार श्री टक गुरूङ्गले गर्नु भएकाे थियाे । दाेस्राे चरणमा तिनजना गजलकारहरू तिलाचन बस्याल, दीप मिलन र पवन गाैतमले दुइ चरणमा २/२ वटा गजल वाचन गर्नु भएकाे थियाे । तेस्राे चरणमा गजल गायन रहेकाे थियाे । प्रवासमा रहेका गजलकारहरू चित्र थापा, सुजता डिसी, बन्दना जाेसी र देवेन्द्र शाहीका गजलहरू संगीतकार लालकाजी श्रेष्ठले संगीत भर्नु भएकाे थियाे र त्यसलाइ गायक लालकाजी श्रेष्ठ, (दिपीका श्रेष्ठ अनुपस्थित) र अमिर परियारले गाउँनु भएकाे थियाे । प्रस्तुत छ उक्त कार्यक्रमकाे पुरा भिडियाे तपाइँहरुकाे लागि । गजल वाचन र गायनकाे पुरा भिडियाे याे लिंकमा गएर हेर्न सक्नु हुन्छ / @sahayatratv कार्यक्रम कस्ताे लाग्याे? मन परेमा Comment, Like, Share & Subscribe गर्न नभुल्नु हाेला । धन्यवाद ! #Kabyamushayara #nepalighazal #SahayatraTV Sahayatra TV is an Online Television (YouTube Channel) Run by Sahayatra Media & Production Pvt. Ltd. We are the source of Nepali Literature, News, Entertainment, Information & Education Videos. Dalbir Singh Baraili 'Ghayal' is the founder and owner of this channel, All video Uploaded on this Channel is Property of Sahayatra Media & Production Pvt. Ltd, Unauthorized Downloading & Re-uploading to any others Channel or Social media is Strictly Prohibited & will attract Necessary Copyright Law. Contact: ghayaltv@gmail.com Faebook Page: / ghayaltv सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. द्धारा संचालित सहयात्रा टिभि एउटा अनलाइन टिभि (युट्यूब च्यानल) हाे । हामी नेपाली साहित्य, समाचार, मनोरञ्जन, जानकारी र शिक्षा सम्बन्धि बिबिध भिडियो खुराकहरु यहाँहरु समक्ष लिएर आउने छाैं ! यस च्यानलकाे संस्थापक/संचालक दलबीर सिंह बराइली 'घायल' हुनुहुन्छ । यस च्यानलमा अपलाेड गरिएका सम्पुर्ण भिडियाेहरू सहयात्रा मिडिया एण्ड प्राेडक्शन प्रा. लि. काे सम्पत्ति हाे । भिडियाेहरू डाउनलाेड गरेर अन्य च्यानल वा कुनै पनि सामाजिक संजालमा पुन: अपलाेड गर्नु सख्त मनाही छ । यदि कसैले गरेमा प्रचलित कपिराइट कानुन अनुसार सजाय हुन सक्नेछ । सम्पर्क: ghayaltv@gmail.com फेसबुक पेज: / ghayaltv