У нас вы можете посмотреть бесплатно यो वैश्य युग हो, थाहा छ ? Do you get the point ? पहिला तल राखिएको Description पढनुस, अनि हेर्नुस :) или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
यो कुन युग हो ? थाहा छ ? कि त्यसै सुर्ती माडदै छौ ? 😂 यो युगको नेता को हो ? हर युगको एउटा बिशिष्ट पात्र हुन्छ , नेता हुन्छ । त्यसले जनाउ दिन्छ हामी कुन युगमा बाच्दै छौ भनेर । आफु बाचेको युग थाहा छ ? हामी बाचेको युग ‘वैश्य युग’ हो । कारोबारी युग हो । कारोबारी राजनिति , कारोबारी सामजिक सम्बन्धहरु , कारोबारी अन्तरराष्ट्रिय कुटनिति – सबथोक Transactional ! राष्ट्रपति ट्रम्पले कारोबारी राजनितिका नया मसिहा बनेर आउनु भएको छ । देख्नु भएन राष्ट्रपति ट्र्म्पका , प्रिय एलेन मस्कले भारतमा देखाएको वैश्य युगको ताकत । एक अर्कालाई सहनै नसक्ने दुई भारतका दुई महासेठहरु - अम्बानीको जिओ र एयरटेलका मित्तल , दुबैलाई एकै ठांउमा लाइन हाजिर गराएर भारतमा सैटलाइट इन्टरनेटको साम्राज्यको नया जग खन्न सुरु गरेका छन प्रिय मस्कले । बजा ताली वैश्य युगको । गफ चुटौ समाजवादको वा पौराणीक कालको .. बाच्नु छ २१ सौ शताब्दीमा , चाहना ठूला , गफ देउ पौराणीक कालको , साम्यवादको , समाजवादको , माडौ सुर्ती .. बनाऔ स्वास्थ 😂 ट्रम्प र मस्कको बिशाल स्टेडियममा हुदै गरेका खेलका कुरा छाडौ , एकछिन ।नेपालको कुरा गरौ । हर युगको एउटा नेता हुन्छ , एउटा बिशिष्ट पात्र हुन्छ । नेपालमा हामी बाचेको युगको नेता को हो ? बिशिष्ट पात्र को हो ? नया को निस्कन सक्छ ? वा पुरानैमा काम चलाउनु पर्नेछ ? के हामी त्यो युगबाट बाहिर निस्कन सक्छौ ? वा निस्कन जरुरी छ ? छ भने कसरी ? हेक्का रहोस , हालसम्म नेपालको राजनीतिमा 'गिरिजापथ' र अर्थनीतिमा 'रामशरणमहतपथ' बाट बाहिर निस्कने नायक आजसम्म किन आएन ? जेजति केही कालका लागी आए , ती पनि अन्तत किन 'गिरिजापथ' र 'रामशरणमहतपथ' मा किन समाहित भए ? नया नायक कोही आउदैछ कि ? यस बिषयमा चिन्तक/ राजनैतिक नेता मीनेन्द्र रिजाल र कम्प्युटर इन्जिनियर स्वामी अर्हत संग जबरजस्त संवाद ! यो नया सिरिजको सुरुवात हो । लगातर हेर्नुस । निशर्त आर्थिक सहयोग गर्न चाहनु हुन्छ भने , कार्यक्रमको अन्तमा QR कोड राखिएको छ । च्यानल सब्क्राइब गरेर पनि सहयोग गर्न सक्नु हुनेछ ।