У нас вы можете посмотреть бесплатно Hamro Rastriya Chad ra Sayapatri Phool - हाम्रो राष्ट्रिय चाड़ र सयपत्री फूल सारंश или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो राष्ट्रिय चाड़ र सयपत्री फूलको सारंश र प्रश्न उत्तर केही प्रश्न उत्तर - 1) सयपत्री फूलले नेपाली नारीहरूलाई कुन कुरामा प्रभावित पारेको छ ? उत्तर - पहेंलो रंगको सयपत्री फूलको प्रचुरता औ सार्वजनिक मान्यताले गर्दा प्रभावित भएर नेपाली नारीहरूले सुनको गहना-पात विविध बेल-बुट्टा औ ईउँ जड़ित बनाई लाउन मनपराउँछन् । 2) सयपत्री फूल र नेपाली जीवनमा के समानता छ ? उत्तर - जसरी नेपाली जाति पाखा- रेखा, वन-जंगल, भिर- पहरा जस्तो रूखो ठाउँमा पनि बाँचेर अरूलाई खुशी दिन्छौं त्यसरी नै सयपत्री फूल पनि पाखा- रेखा, वन-जंगल, भिर- पहरा जस्तो रूखो ठाउँमा फूलेर सबैलाई खुशी दिन्छ । 3) तिहारको कुन दिन सयपत्री फूलको महानता सर्वोकृष्ट हुन्छ? उत्तर- तिहारको भाइटीकाको दिन दिन सयपत्री फूलको महानता सर्वोकृष्ट हुन्छ किनभने त्यस दिन घर-घरमा चेलीको हातबाट सयपत्रीको माला लगाई आशीर्वाद थापेर युग-युग चेली माइतीको सम्बन्ध जिवन्त राख्ने चलन बसेको छ । 4) सयपत्री फूललाई के-केसँग तुलना गरेका छन् ? उत्तर - सयपत्री फूललाई बुद्धको गेरूवा वस्त्र, अस्ताउँदो र झुल्किँदो घामको किरण, सुन्तलाको पाकेको फल, नारी जातिले लगाउने सुनका गहना, भारतको तिरंगा झण्डाको माथिल्लो गेरुवा भाग आदि । 5) 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल-'मा सयपत्रीलाई बुद्धको केसँग तुलना गरिएको छ र यसको अर्थ के हो ? उत्तर - 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल- मा बुद्धले लगाएको वस्त्रको अर्थ अहिंसा परमोधर्म हो भनिएको छ । 6) विष्णुराम राई सयपत्रीको महत्वलाई हाम्रो कुन कुन चाड़सँग जोड़ेका छन् ? उत्तर - 'हाम्रो राष्टि᳙य चाड़ र सयपत्री फूल' निबन्धमा सयपत्री फूलको महत्वलाई दशैंको टीका, काक तिहार, कुकुर तिहार, गाई तिहार,लक्ष्नी पूजा, भाइ टीकासँग जोड़ेका छन् । 7) सयपत्रीको बिजन कहिले राखिन्छ ? उत्तर - चैंते दशैंको छेक पारेर सयपत्रीको बिजन राखिन्छ । 8) कुन महीनामा सयपत्रीकोबोट मंसिर महीनाको सुन्तलाको बोट झैं पहेंलो हुन्छ ? उत्तर – विजय दशमीको समयमा सयपत्रीकोबोट मंसिर महीनाको सुन्तलाको बोट झैं पहेलो हुन्छ ।