У нас вы можете посмотреть бесплатно बिहान ७ बजेको कान्तिपुर समाचार, ०४ कार्तिक २०८१ | Kantipur Samachar или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
बिहान ७ बजेको कान्तिपुर समाचार, ०४ कार्तिक २०८१ | Kantipur Samachar आजका मुख्य समाचार कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा पेस गरिने / न्यायको आशा बढेको सहकारीपीडितको भनाइ । एमाले पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दान दिएको जग्गा अर्कैको नाममा / जग्गा मालिक युनिटी प्रकरणमा मुछिएर ९ करोड धरौटीमा छुटेका व्यक्ति । दोलखाको ६ हजार एक सय २५ मिटर अग्लो बेदिङ गो हिमालको पहिलोपटक सफल आरोहण / पासाङ किदर शेर्पा र अमेरिकी पर्वतारोही गिल्बर्टले रचे इतिहास । नर्सिङका शैक्षिक कार्यक्रमबारे सीटीइभीटी र चिकित्सा आयोगबीच विवाद / प्रतिष्ठान र अस्पतालसँग सम्झौता गरे पुग्ने सीटीइभीटीको निर्णय / आयोग भन्छ- आफ्नै अस्पताल चाहिन्छ । नेपाल र अमेरिकाबीचको दोस्रो टी ट्वेन्टी आई खेल जारी / टस जितेको नेपाल ब्याटिङमा / एक खेल अगावै सिरिज च्याम्पियन बन्ने अवसर । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd