У нас вы можете посмотреть бесплатно झुट बोल्ने मानिस कसरी चिन्ने? | Chanakya Niti Psychology или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
के तपाईंले कहिल्यै यस्तो अनुभव गर्नुभएको छ? कसैले तपाईंलाई आँखामा आँखा जुधाएर, कसम खाएर, पक्का आवाजमा कुनै कुरा भन्यो… र तपाईंले सोचेँ — “यो त पक्कै सत्य हो।” तर केही समयपछि थाहा भयो… त्यो सबै झुट थियो। जीवनमा धेरै चोटहरू पैसाले होइन झुट र धोका ले दिन्छ। धेरै सम्बन्धहरू टुट्छन्। धेरै मित्रता समाप्त हुन्छ। धेरै सपना बीचमै मर्छन्। किनभने कसैले कुनै दिन कुनै ठाउँमा झुट बोलेको हुन्छ। यस भिडियोमा हामी Chanakya Niti का गहिरा सिद्धान्तहरूबाट झुट बोल्ने मानिसका ५ मुख्य संकेतहरू बुझ्नेछौँ। यस भिडियोबाट तपाईंले सिक्नुहुनेछ: ✔ झुट बोल्ने मानिसको आँखा कस्तो हुन्छ ✔ आवाज र बोल्ने तरिकाले झुट कसरी देखाउँछ ✔ किन झुट बोल्ने मानिसले अत्यधिक विवरण दिन्छ ✔ शरीरको भाषा (Body Language) बाट झुट कसरी चिन्ने ✔ प्रश्न सोध्दा झुट बोल्ने मानिस किन असहज हुन्छ यदि तपाईंले यी संकेतहरू बुझ्नुभयो भने कसैले पनि तपाईंलाई सजिलै धोका दिन सक्दैन। यो भिडियो व्यक्तित्व विकास, मनोविज्ञान, र Chanakya Niti मा रुचि राख्ने सबैका लागि उपयोगी छ। 👍 भिडियो मन परे Like गर्नुहोस् 💬 तपाईंको अनुभव Comment मा लेख्नुहोस् – “सत्य सधैं जित्छ” 🔔 यस्तै ज्ञानमूलक भिडियोका लागि Money Market YouTube Channel Subscribe गर्न नबिर्सनुहोस्। chanakya niti chanakya niti nepali chanakya niti motivation lie detection psychology झुट कसरी चिन्ने chanakya wisdom personality development nepali self improvement nepali life lessons chanakya money market nepali