У нас вы можете посмотреть бесплатно जागृतिको निम्ति प्रार्थना गर्ने आँट । Dare to Pray for Revival. Pastor Binay Bhandari. или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
गैर-ख्रीष्टियनहरुले बाइबल अध्ययन नगरे पनि उनीहरुले हामी विश्वासीहरुको जीवनशैलीलाई अध्ययन गरिरहेका हुन्छन्। यसकारण हाम्रो जीवनशैलीबाट नै हामीले उनीहरुलाई सुसमाचार प्रचार गर्नुपर्छ। यदि हाम्रो जीवनशैली परमेश्वरको वचनको जगमा बसालिएको छैन भने हामीले घोषणा गर्ने सुसमाचार प्रभावशाली हुँदैन तर शक्तिहीन हुँदछ। प्रचार गरेको सुसमाचार प्रभावशाली हुनको निम्ति प्रत्येक विश्वासीको जीवनमा आत्मिक जागृति आउनुपर्छ। जब विश्वासीको जीवनमा जागृति आउँछ तब मण्डलीमा जागृति आउँछ। मण्डलीमा आएको जागृतिको आगोले गैर-ख्रीष्टियनहरुको हृदयबाट अविश्वासको शक्तिलाई नष्ट पार्दछ र त्यसले मानिसहरुलाई येशूकहाँ डोर्याउँदछ। जागृतिको आगोलाई हामीले निभ्न दिनुहुँदैन। यसो गर्नको निम्ति हामीले हाम्रो हृदयमा भएको परमेश्वरको वचनप्रतिको भोकोपनलाई मर्न दिनुहुँदैन। यदि हाम्रो हृदयमा वचनको बीउ रोपिएको छैन भने परमेश्वरले पठाउनु हुने जागृतिको झरी हामीमाथि बर्सिए पनि वचनको बीउ नभएको कारण हामीले चङ्गाईको फल, शान्तिको फल, आशिषको फल र वचनमा प्रतिज्ञा गरिएका कुराहरुको फल फलाउन सक्दैनौं। त्यस्तै, प्रार्थना हाम्रो जीवनशैलीको महत्वपूर्ण भाग हुनुपर्छ। अनि, मण्डलीमा पनि सबै विश्वासीहरुको बीचमा एकता हुनुपर्छ। सामुहिक रूपमा भेला भएर परमेश्वरको प्रशंसा गर्दै, वचनबाट सिक्दै हामीले आफूमा भएको जागृतिको आगोलाई निभ्न दिनुहुँदैन। Thank you for joining us 🙏. We pray that you hear the voice of God as you listen to this message. Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on YouTube Through 👇: Word and Life Church: / @wordandlifechurchusa Binay Bhandari Official: / @binaybhandariofficial Tune in for live stream services every Sunday at 10:00 AM EST. If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: https://pushpay.com/g/wordandlifechurch Have a testimony? Email 📧 us at 👉 [email protected] Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇. WhatsApp: +1 412-312-6272 Website: https://wordandlifechurch.com/prayer-... Contact: 9813828844 (Nepal) For more spirit-filled and life-changing content, visit 👇: Website: https://www.wordandlifechurch.com Facebook: / binaybhandari.word