• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By скачать в хорошем качестве

लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By Трансляция закончилась 4 года назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By в качестве 4k

У нас вы можете посмотреть бесплатно लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



लिङ्गपुराण - 06 आँखा विज्ञान र सृष्टि प्रक्रिया । Lingapuran By

श्री लिङ्गपुराण 06 , दार्शनिक प्रवचन । Lingapuran by Dr. Navaraj Brahmachari. ==== यस "Harihar TV / हरिहर टिभी" च्यानलबाट धार्मिक, आध्यात्मिक, शैक्षिक तथा छात्र-प्रतिभा सम्बन्धित भिडियोहरू आउँनेछन् । यस च्यालनलाई सस्क्राइभ, लाइक, सेयर र टिप्पणी अवश्य गर्नुहाेला । ( Like. subscribe. comment & share ) जिज्ञासा र सुझाबका लागि सम्पर्क गर्नुहोस् contact us : WhatsApp.Viber. Phone 📱+977-9865424264 Gmail: psgurukulam@gmail.com *** १) नित्य प्रवचन/स्वाध्याय - हरेक दिन बिहान ८:०० बजेदेखि ९:०० बजेसम्म । हरिहर सन्न्यास आश्रमद्वारा सञ्चालित, वि.सं. २०४५ सालदेखि प्रवाहित, राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीजी महाराजद्वारा संस्थापित, स्वामी ज्ञानानन्द सरस्वती महाराजद्वारा सम्बर्धित, नैष्ठिक विशिष्ट विद्वान्–हरूका मुखारविन्दबाट निसृत "नित्य स्वाध्याय / प्रवचन" अवश्य श्रवण गर्नुहोला । स्थान:- हरिहर सन्न्यास आश्रम, प्रवचन हल । एवं युट्युब( YouTube)बाट प्रत्यक्ष प्रसारण (live)। --------- २) नेपाल सन्त समाजका अध्यक्ष , यस आश्रम तथा गुरुकुलका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीज्यू महाराजका तथा अन्य महात्माहरूका विशेष कार्यक्रमहरू समावेश गर्ने छाैँ । ------ ३) श्रीपरमानन्द संस्कृत गुरुकुल विद्यापीठम्–का छात्रहरूका प्रतिभा अवश्य हेर्नुहोला । ................... वेवसाइट (Website) : http://www.hariharashram.org.np युट्युब (YouTube) :    / @harihartv_devghatdham   Follow us (Facebook) : १) Facebook.com/psgurukul २)   / harihar.aashram   #Doctor_Guru #लिंगपुराण #Lingapuran #HariharTV #देवघाटधाम_नेपाल #psgurukulam #हरिहर_आश्रम ॐ ।। श्रीहरिहरात्मकपरब्रह्मणे नमः ।। वैदिक सनातन धर्म, संस्कृति, संस्कार, गुरुकुलीय शिक्षा एवं अध्यात्मदर्शनकाे संरक्षण,संवर्धन तथा प्रचार-प्रसार गर्दै प्रत्यक्ष समाज/राष्ट्र सेवा गर्ने उद्देश्यले राष्ट्रसन्त ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीज्यू महाराजद्वारा संस्थापित यस हरिहर सन्न्यास आश्रम(देवघाट)द्वारा सञ्चालित नित्य स्वाध्याय/प्रवचन अन्तर्गत नेपाल सन्त समाजका अध्यक्ष, हामी सबैका आस्थाका केन्द्र, परम पूजनीय यसै आश्रमका पीठाधीश पूजनीय स्वामी श्री १००८ ज्ञानानन्द सरस्वती जी महाराज, साधु सन्त महात्मा एवं नैष्ठिक, विशिष्ट विद्वान् गुरुजनहरूका मुखारविन्दबाट समग्र मानवकल्याण हेतु धाराप्रवाह रूपमा वेद-वेदान्त-वेदाङ्ग-पुराण-गीतादर्शनमा आधारित प्रवचन श्रृङ्खला चलिरहेका छन् । साथै यसै आश्रमद्वारा सञ्चालित "परमानन्द संस्कृत गुरुकुलम्"का विविध प्रतिभाका धनी विद्यार्थी-वटुहरूका प्रेरक प्रवचन, रचना, कला र क्षमता दर्शाउने अनेकौं सामाग्रीहरू आम जनमानसकाे माझ सहज र सरल रूपमा पुर्याउने उद्देश्यले हामीले हाम्रो संस्थाकाे आधिकारिक युट्युब च्यानल "Harihar TV / हरिहर टिभी" औपचारिक रूपमा सञ्चालनमा ल्याइसकेकाे कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछाैँ । याे अद्वितीय आध्यात्मिक, शैक्षिक लाभबाट हजुरहरू काेहि पनि वञ्चित हुनुहुने छैन भन्ने कामना गर्दै हाम्राे यस युट्युब च्यानल "Harihar TV / हरिहर टिभी" लाई लाईक,सब्सक्राइभ,कमेन्ट र सेयर (Like,subscribe,comment & share) गरिदिएर धेरै भन्दा धेरै श्रद्धालु,जिज्ञासु एवं ज्ञानपिपासु भक्तजनहरूमाझ पुर्याइदिनु भई हामीलाई मानवकल्याण र राष्ट्रसेवामा अझै अगाडि बढ्न प्रेरणा दिनुहुनेछ भन्ने विनम्र अनुराेध गर्दछौं । अन्तिममा:- यस "हरिहर सन्न्यास आश्रम"द्वारा सञ्चालित "परमानन्द संस्कृत गुरुकुल विद्यापीठम्"मा सरकार को शिक्षा नीति सँग आबद्ध बनी पूर्णतया निःशुल्क आवासीयरूपमा वैदिक दर्शन तथा आधुनिक विषयहरूको अध्यापन गराइन्छ । हाल कक्षा ६ देखि शास्त्रीसम्म विशिष्ट विद्वान गुरुहरूद्वारा पूर्वीय शिक्षा दर्शनशास्त्रकाे पठन-पाठन चलिरहेको कुरा अवगत गराउँदछाैँ । याे पवित्र अभियान पीठाधीश गुरुज्यू महाराजका अथक प्रयास र भक्त/शुभेच्छुक दानदाताहरूबाट प्राप्त तन-मन-वचनकाे विशिष्ट सहयाेगले नै निरन्तररूपमा सञ्चालन भइरहेको छ । हजुरहरू पनि यस पवित्र अभियानमा सहभागी हुन चाहनुहुन्छ भने हार्दिक स्वागत गर्न चाहन्छौं । गुरुकुलम्–का छात्रहरूका प्रतिभा अवश्य हेर्नुहोला । अध्ययन गर्न इच्छुक छात्र तथा अभिभावकहरूले सम्पर्क गर्नुहोला । सम्पर्क : 9845443095, 9862783189 Gmail : psgurukulam@gmail.com Facebook.com/psgurukul ----------------------------------- 1) जन्मदिन,पर्व,पितृतिथि तथा स्वेच्छाले यदि वैदिक वटुक,साधु महात्मा तथा अतिथि अभ्यागतहरूलाई भाेजनव्यवस्था गराउन चाहनुहुन्छ भने - 2) २०७२ सालकाे भूकम्पले हाल जीर्ण अवस्थामा रहेकाे हरिहर मन्दिर पुनर्निर्माण अभियानमा भूमिदान अथवा आर्थिक सहयाेग गर्न चाहनुहुन्छ भने - 3) पूर्ण निःशुल्क आवासीय गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूकाे अभिभावकत्व ग्रहण गर्न चाहनुहुन्छ भने - 4) विद्यार्थीहरूलाई प्राेत्साहन गर्न कुनै पुरस्कार व्यवस्था गर्न चाहनुहुन्छ भने - 5) पवित्र भावले कुनै पनि किसिमकाे सहयाेग/दान गर्न चाहनुहुन्छ भने - 6) केही विशेष,पूजा,अनुष्ठान र यज्ञ यागादि कर्म गर्न/गराउन चाहनुहुन्छ भने कृपया हामीलाई हाम्रो आश्रम कार्यालयमा प्रत्यक्ष वा फाेन गरेर सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क ठेगाना - हरिहर सन्न्यास आश्रम देवघाटधाम । गण्डकी प्रदेश, तनहुँ जिल्ला, देवघाट गा.पा. ५ । कार्यालय सम्पर्क नं- 056500035/9855019855/9845443095 Gmail:- psgurukulam@gmail.com ---------------------------------------------------- हाम्रा कुनै पनि भिडियो जानकारी दिएर मात्र प्रयाेग गर्न सक्नुहुनेछ । © & ℗ Harihar TV / हरिहर टिभी 2018 Gmail- psgurukulam@gmail.com All rights reserved. Thanks ! 🙏🏻🙏🏻🙏🏻हार्दिका: धन्यवादा: सन्तु 🙏🏻🙏🏻🙏🏻

Comments

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5