У нас вы можете посмотреть бесплатно हर्कजी २०८३ सालमा कतै न कतै बाट प्रधानमन्त्रीसम्म बन्न सक्ने योग रहेको अम्बिका गुरुको भविष्यवाणी или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपालको समकालीन राजनीतिमा फेरि नयाँ बहस सुरु भएको छ। Harka Sampang ले गरेको भविष्यवाणी, Shram Sanskriti Party भित्र समानुपातिक उम्मेदवारीलाई लिएर देखिएको विवाद, र Rastriya Swatantra Party को सम्भावित सरकार गठनको प्रक्रियाबारे अहिले देशभर चर्चा भइरहेको छ। यसैबीच Rabi Lamichhane र Balen Shah बीच राजनीतिक सहकार्य हुन्छ कि अलग बाटो लाग्ने हुन् भन्ने प्रश्न पनि उठ्न थालेको छ। सरकार गठनको दौडमा सबै पदको लोभले Rastriya Swatantra Party भित्रै अन्तर्द्वन्द्व सुरु भएको हो कि भन्ने आशंका समेत व्यक्त हुन थालेको छ। यिनै समसामयिक विषय—हर्का साम्पाङको भविष्यवाणी, श्रम संस्कृति पार्टीको समानुपातिक विवाद, रास्वपाको सरकार गठनको सम्भावना, रवि लामिछाने र बालेन शाहको राजनीतिक समीकरण, तथा पदको लोभले पार्टीभित्र बढ्दो अन्तर्द्वन्द्व—बारे विश्लेषणसहितको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं राजनीतिक विश्लेषक Ambika Dhakal सँग। नेपालको राजनीतिमा अब के हुन्छ? रास्वपा सरकार बन्छ कि बन्दैन? हर्का साम्पाङको भनाइ कत्तिको सही सावित होला? विस्तृत विश्लेषणका लागि यो अन्तर्वार्ता पूरा हेर्नुहोस्। Harka Sampang Harka Sampang prediction Shram Sanskriti Party controversy SRAM Sanskriti Party proportional dispute Rastriya Swatantra Party government RSP government formation Rabi Lamichhane latest news Balen Shah politics Rabi Lamichhane Balen Shah alliance RSP internal conflict Nepal political debate Nepal politics analysis Ambika Dhakal interview Nepal political interview RSP internal dispute Nepal government formation Harka Sampang statement Nepal political news Rabi Lamichhane update Balen Shah latest news