У нас вы можете посмотреть бесплатно Nepali- येशूको नाउमा,नेपाली ख्रीष्टियन सुसमाचार गीत ,yeshukonauma,newChristiansong2026 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#christiansong #love #duet #christianmusic #jesussong #religioussong #share #music #subscribe new Christmas gospel song 2025,by Prophet Daniel Thatal सोच्दै छौ साथि कसरी मैले, यति शुध्द जीवन बाचेको सन्सारको जीवन, मोज र मस्ती, पहिले नै मैले त्यागेको येशूको नाउमा, येशूको नाउमा बाटो, सत्य र जीवन पाए, येशूको नाउमा येशूको नाउमा, येशूको नाउमा, उध्दार र मुक्ति को जीवन पाए, येशूको नाउमा सोच्दै छौ साथि कति आनन्दमा, यो जीवन मैले जीएको सन्सारको बोझ, चिन्ता र फिक्री, मैले त येशूलाई दिएको येशूको नाउमा, येशूको नाउमा शान्ति र आनन्द जीवनमा पाए, येशूको नाउमा येशूको नाउमा, येशूको नाउमा चिन्ता र फिक्री हटेर गयो, येशूको नाउमा सबैको उद्धार मुक्तिको लागि, सुसन्देस हामीले सुनाको स्वर्गको बाटो अङ्गालै साथि, येशूले आफै बनाको येशूको नाउमा, येशूको नाउमा आउ तिमी पनि आनन्दमा जीउनु , येशूको नाउमा येशूको नाउमा, येशूको नाउमा आउ तिमी पनि जीवन बनाउनु , येशूको नाउमा आउ तिमी पनि शान्तिमा जीवनु येशूको नाउमा share and subscribe thank you