У нас вы можете посмотреть бесплатно काठमाडौं क्षेत्र नम्बर ९ मा २६ जनाको उम्मेदवारी दर्ता или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा कुल २६ जनाको उम्मेदवारी दर्ता भएको हो । १८ जना पार्टीबाट र ८ जना स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन । नेकपा एमालेबाट अजय क्रान्ति शाक्य,नेपाली काङ्ग्रेसबाट नानुमैया बास्तोला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराए । त्यस्तै नागरिक उन्मुक्ति पार्टी ( ढकिया)बाट मदन डङोल ,जय मातृभुमि पार्टीबाट अनुपमुनी बज्राचार्य, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजु रोक्का, राष्ट्रिय जनमोर्चा पार्टीबाट रोशन दानी, श्रम सस्कृती पार्टीबाट बलराम श्रेष्ठले उम्मेदवारी दिएका हुन । नेपाल मजदुर किसान पार्टीबाट शान्त महर्जन,मङ्गोल नेशनल अर्गनाइजेसनबाट धर्मराज गुरुङ,आम जनता पार्टीबाट इरस श्रेष्ठ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिलकुमार कार्की, ने.क.पा (सयुक्त)बाट एन्जिस राज प्रसाईं ,ने क पा (माओवादी)बाट माइला लामाको उम्मेदवारी परेको हो ।उज्यालो नेपाल पार्टीबाट रामेश्वर श्रेष्ठ,नेपाली कम्युनिस्ट पार्टीबाट राधाकृष्ण महर्जन, मितेरी पार्टी नेपालबाट मदन पोखरेलको उम्मेदवारी परेको छ । पञ्चकुमारी मानन्धर,रणवीर क्षेत्री सिंह,बसन्त कुमार खत्री,शैलेश रत्न शाक्य,सुमित्रा श्रेष्ठ ,हरिप्रसाद घिमिरे ,पुनमाया महर्जन र मदुसुदन शर्माले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।