• ClipSaver
  • dtub.ru
ClipSaver
Русские видео
  • Смешные видео
  • Приколы
  • Обзоры
  • Новости
  • Тесты
  • Спорт
  • Любовь
  • Музыка
  • Разное
Сейчас в тренде
  • Фейгин лайф
  • Три кота
  • Самвел адамян
  • А4 ютуб
  • скачать бит
  • гитара с нуля
Иностранные видео
  • Funny Babies
  • Funny Sports
  • Funny Animals
  • Funny Pranks
  • Funny Magic
  • Funny Vines
  • Funny Virals
  • Funny K-Pop

मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana скачать в хорошем качестве

मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana 4 года назад

скачать видео

скачать mp3

скачать mp4

поделиться

телефон с камерой

телефон с видео

бесплатно

загрузить,

Не удается загрузить Youtube-плеер. Проверьте блокировку Youtube в вашей сети.
Повторяем попытку...
मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana
  • Поделиться ВК
  • Поделиться в ОК
  •  
  •  


Скачать видео с ютуб по ссылке или смотреть без блокировок на сайте: मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana в качестве 4k

У нас вы можете посмотреть бесплатно मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:

  • Информация по загрузке:

Скачать mp3 с ютуба отдельным файлом. Бесплатный рингтон मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana в формате MP3:


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana

मुल पुजारि इन्सान थापा र माताले बताउदै मनकामना मन्दिरको सम्पुर्ण रहस्य र वृतान्त इतिहास!Manakamana Mata Pn No.9886195695 9841506068 #temple #manakamanamata #colourfulnepal माता मनकामनाको शक्तिशाली दियो २०७८ जेष्ठ ०२ गते देखि निरन्तर बल्दै आएको छ। उक्त दियो माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर च:मति,का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई आदेश दिएपछि उहाँले आफ्नो ज्यान जोखिममा राखेर निरन्तर बाल्दै आउनुभएको छ। दियो बालेपछी देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश्वास समेत रहेको छ। जेनि श्रेष्ठ सानै देखि माता मनकामनाको कठोर भक्त हुनुहुन्थ्यो। उहाँले बाल्यकाल देखिनै माता मनकामनाको आशीर्वाद साथै दैविक शक्ति प्राप्त गर्नुभएको थियो। उहाँलाई भक्तजनहरुले गुरुमा माताजी मनकामना नामले समेत बोलाउन थालेपछी उहाँ माताको नामले चिनिदै जानुभयो। उहाँले आसन चलाउदै आउनुभएको करिव दुई दशक नाघीसकेको छ। नेपाली समाजमा रोग लागेमा डाक्टर जस्तै दोख लागेमा माता, धामी झाक्री गर्ने चलन नि नौलो होइन। त्यस्तै दोख लागेका बिरामी हरु समेत माताको आसनमा उपचार गर्नलाई आउने गर्दछन। डाक्टरले बचाउन नसक्ने बिरामीहरु समेत माताको आसनमा आएर निको भएको देखिन्छ। कतिपय भक्तजनहरु ग्रह सान्ती पुजा,ब्यापार ब्यवसाय लाभ पुजा,विभिन्न देवि देवताहरुको पुजा समेत माता द्वारा गर्ने गर्दछन। त्यस्तै अन्य भक्तजनहरु आफ्नो भुत, बर्तमान, भविस्यको भाग्य हेर्नलाई समेत माताको आशनमा आउने गरेको पाइन्छ। माता जेनि श्रेष्ठलाई हामिले दियो अभियान बारे प्रष्ट पार्नलाई भनेपछि उहाले हामिलाई यसो भन्नुभयो,"मनको इच्छा पूरा गर्ने देवि श्री मनकामना माईको आदेश पछि मैले यो शक्तिशाली दियो चौबीसै घन्टा निरन्तर बाल्दै आएको छु। दियो एकदमै ठूलो छ र तेल पनि निकै लाग्छ। सुरु सुरुमा मलाई धेरै कष्ट भयो दियो बाल्नलाई, खर्च नि धान्न गार्‍हो भयो। केही समय पछि भक्तजनहरुले थोरै थोरै सहयोग गरेको हुदा अलि सहज भयो भने अहिले आर्थिकले एकदमै समस्यामा छु। दियो निभ्यो भने मेरो ज्यान समेत जान्छ र देशमा ठूलो अनिष्ठ हुन्छ भन्नुभएको छ। दियो निभ्छ कि भन्ने डरले म रातभर निदाउन सक्दैन। मैले कुनै स्वार्थले यो दियो बालेको होइन देशमा सुखशान्ती, समृद्धि बढ्ने,साथै अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तै: बाढिपहिरो, भुकम्प ,बिश्वब्यापी कोरोना, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण होस भनेर दियो बाल्दै आएको छु। यो दियो मेरो मात्र नभएर सम्पुर्ण नेपालीहरुको हो त्यसैले सबै देखि साथ र सहयोगको अपेक्षा राखेको छु। दियो बालेर मात्र सफल भइदैन माताको आदेश आएपछि दियोलाई माता स्वयम प्रकट भएर दर्जनौं बाजागाजाको तालमा, मनकामना मन्दिर साथसाथै मन्दिरको गेट देखि केबुलकार सम्मलाई पुर्ण रुपमा सजाएर इतिहासकै ठूलो पुजा गर्नुपर्छ भन्नुभएको छ। यो पुजाका लागी धेरै रकम आबस्यक भएको कारण सहयोगको अपेक्षा राखेका छौ। करोडौं खर्च हुने अनुमान समेत गरेका छौ। यो दियो अभियान सम्पुर्ण नेपालीको हितको लागी भएको कारण सम्पुर्ण नेपालीहरु अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछु। साथै अभियानलाई सक्दो सहयोग गरि सफल गरिदिन सम्पुर्ण नेपालीलाई हार्दिक अनुरोध गर्दछु।" सहयोगको लागी निम्न नम्बरमा सम्पर्क गर्नुहोला।। .9886195695 9841506068 हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ । Colourful Nepal 9840373249 !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Colourful Nepal Media.......... Right for this video is provided by Colourful Nepal Follow Abhinandan Bansnet On Facebook-https://www.facebook.com/profile.php?... Disclaimer:: Video is for educational purpose only. Copyright disclaimer under section 107 of the copyright act 1976, allowance is made for "fair use " for purposes such as criticism, comment ,news reporting, teaching, scholarship, and research.Fair use is a use permitted by copyright statute that might otherwise be infringing non-profit, educational or personal use tips the balance is favor of fair use. हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है । *****************************************************************

Comments
  • Devika Bandana | Manakamana Mata | Nepali Bhajan 10 лет назад
    Devika Bandana | Manakamana Mata | Nepali Bhajan
    Опубликовано: 10 лет назад
  • चाईनाको त्यो मितेरी गाउँ | तातोपानी खास्सा | Sindhupalchok Tatopani #parikrama 1 год назад
    चाईनाको त्यो मितेरी गाउँ | तातोपानी खास्सा | Sindhupalchok Tatopani #parikrama
    Опубликовано: 1 год назад
  • Nepali news 🔴 फागुन ६ गते बुधबार || Nepal Post News || nepali samachar live | january Feb 18, 2026 15 часов назад
    Nepali news 🔴 फागुन ६ गते बुधबार || Nepal Post News || nepali samachar live | january Feb 18, 2026
    Опубликовано: 15 часов назад
  • नारायणहिटी भित्र हिटलरको कार । Kathmandu Vlog | नयाँ धरहरा चढेर काठमान्डौं हेर्दा || New Dharahara 4 года назад
    नारायणहिटी भित्र हिटलरको कार । Kathmandu Vlog | नयाँ धरहरा चढेर काठमान्डौं हेर्दा || New Dharahara
    Опубликовано: 4 года назад
  • Mahapurush - New Nepali Full Movie 2024 | Ft.Maha Jodi, Gauri Malla, Arun Chhetri, Anjana Baraili 1 год назад
    Mahapurush - New Nepali Full Movie 2024 | Ft.Maha Jodi, Gauri Malla, Arun Chhetri, Anjana Baraili
    Опубликовано: 1 год назад
  • लुकाईएको लुम्बिनी | The Hidden Lumbini #parikrama #lumbini 1 год назад
    लुकाईएको लुम्बिनी | The Hidden Lumbini #parikrama #lumbini
    Опубликовано: 1 год назад
  • माता मनकामनाको अनौठो कथा, यसकारण मगर नै चाहिन्छ मुख्य पुजारी | The Secrets of Mata Manakamana 4 года назад
    माता मनकामनाको अनौठो कथा, यसकारण मगर नै चाहिन्छ मुख्य पुजारी | The Secrets of Mata Manakamana
    Опубликовано: 4 года назад
  • पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park #parikrama 1 год назад
    पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park #parikrama
    Опубликовано: 1 год назад
  • Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP68 4 месяца назад
    Mystery of Pashupatinath -Shivling, Nagmani, Rudraksha, Power l Prof.Dr. Som Khatiwada on SWS- EP68
    Опубликовано: 4 месяца назад
  • Ep 514 Dhruba Raj Joshi माता सतीले देह त्याग गरेको हवन कुण्ड र दक्षको दरवार नेपालमै भेटियो । 2 года назад
    Ep 514 Dhruba Raj Joshi माता सतीले देह त्याग गरेको हवन कुण्ड र दक्षको दरवार नेपालमै भेटियो ।
    Опубликовано: 2 года назад
  • The Holy PATHIBHARA Devi - यात्रा पाथीभरा देवीकाे - Taplejung 6 лет назад
    The Holy PATHIBHARA Devi - यात्रा पाथीभरा देवीकाे - Taplejung
    Опубликовано: 6 лет назад
  • LIVE 🔴 भर्खरै ३ करोड नेपालीलाई राजा ज्ञानेन्द्रको संदेश, भोलिका लागि सबैलाई आवान Gyanendra Shah
    LIVE 🔴 भर्खरै ३ करोड नेपालीलाई राजा ज्ञानेन्द्रको संदेश, भोलिका लागि सबैलाई आवान Gyanendra Shah
    Опубликовано:
  • घरमा दैनिक पूजा गर्दा यी 10 कुरा ख्याल राख्नु |दैनिक पूजाविधि | 10 Tips for Daily puja vidhi nepali 2 года назад
    घरमा दैनिक पूजा गर्दा यी 10 कुरा ख्याल राख्नु |दैनिक पूजाविधि | 10 Tips for Daily puja vidhi nepali
    Опубликовано: 2 года назад
  • Manakamana VLOG || मनकामना यात्रा || Narayanghat Munglin Highway || Dasdhunga and Trishuli River 5 лет назад
    Manakamana VLOG || मनकामना यात्रा || Narayanghat Munglin Highway || Dasdhunga and Trishuli River
    Опубликовано: 5 лет назад
  • GH 67 || How was Pashupatinath Temple built? || Detail account of Pashupatinath Temple || 4 года назад
    GH 67 || How was Pashupatinath Temple built? || Detail account of Pashupatinath Temple ||
    Опубликовано: 4 года назад
  • चर्चित कथा वाचक श्रीनिवास र हारति जगत माताको पशुपतिनाथमा भेटघाट SriniwasAcharya | Harati Jagat Mata 4 дня назад
    चर्चित कथा वाचक श्रीनिवास र हारति जगत माताको पशुपतिनाथमा भेटघाट SriniwasAcharya | Harati Jagat Mata
    Опубликовано: 4 дня назад
  • 🇳🇵 महाशिवरात्रीपछी पशुपतिनाथबाट साधु सन्तहरुको विदाइ | Pashupatinath Temple Area | Kathmandu Nepal 11 месяцев назад
    🇳🇵 महाशिवरात्रीपछी पशुपतिनाथबाट साधु सन्तहरुको विदाइ | Pashupatinath Temple Area | Kathmandu Nepal
    Опубликовано: 11 месяцев назад
  • जनकपुरबाट गगन थापाले यस्तो भनेपछि,घोषणा होइन प्रतिक्षा गर्छौँ Gagan Thapa Janakpur Latest News Today 2 часа назад
    जनकपुरबाट गगन थापाले यस्तो भनेपछि,घोषणा होइन प्रतिक्षा गर्छौँ Gagan Thapa Janakpur Latest News Today
    Опубликовано: 2 часа назад
  • मनकामना यात्रा|| MANAKAMANA TOUR ||FAMOUS NEPALI TEMPLE 3 месяца назад
    मनकामना यात्रा|| MANAKAMANA TOUR ||FAMOUS NEPALI TEMPLE
    Опубликовано: 3 месяца назад
  • पृथ्वीनारायण शाहको दरबारमा लुकामारी खेल्ने बाजेले खोले दरबार भित्रको रहस्यमय कथा - Nuwakot Durbar 2 года назад
    पृथ्वीनारायण शाहको दरबारमा लुकामारी खेल्ने बाजेले खोले दरबार भित्रको रहस्यमय कथा - Nuwakot Durbar
    Опубликовано: 2 года назад

Контактный email для правообладателей: u2beadvert@gmail.com © 2017 - 2026

Отказ от ответственности - Disclaimer Правообладателям - DMCA Условия использования сайта - TOS



Карта сайта 1 Карта сайта 2 Карта сайта 3 Карта сайта 4 Карта сайта 5