У нас вы можете посмотреть бесплатно किराती लोककथाहरु | Nepali katha | Lokkatha | Nepali story | kathawala | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Namaste... I am a storyteller. I love filmmaking. Please subscribe my youtube channel. __________________________ Disclaimer:- This channel DO NOT promote or encourage any illegal activities and all content are for entertainment and educational purpose only. -------------------------------------------------- पुरानो पुस्ताबाट एक पछि अर्को पुस्ता हुँदै मौखिक परम्परामा हुर्किएको विधा हो, लोककथा । हामीले बुढापाका व्याक्तिहरुबाट मौखिक रुपमा लोककथा सुन्दै आएको छौं । अत एउटै लोककथा पनि देश, समाज, व्याक्ति र परिवेश अनुसार फरकफरक पर्न जान्छ । कथाको सार एउटै भए पनि, कथा भन्ने रुप अनेक हुनसक्छ । त्यसैले प्रस्तुत लोककथालाई पनि तपाईको सहजता अनुसार ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । _______________________ लोककथा कुनै समाज तथा संस्कृतिमा परापूर्वकाल देखि मौखिक, दन्त्य तथा लिखित रूपमा चलिआएको कथा हो। लोककथामा समाजका सांस्कृतिक परम्परा तथा चालचलन सहितका दन्त्यकथा, परी कथा, चुटकिला, ऐतिहासिक कथा आदि समावेस गरिएको पाइन्छ। लोक र कथा गरि दुई शब्दका योगबाट लोककथा बनेको छ। कथालाई कहानीको पर्यायवाची शब्दका रूपमा लिइन्छ। -wikipedia भिडियोमा प्रयुक्त किराती लोककथाहरुका संकलकहरु १, न्याहुली चरी ः शिवकुमार श्रेष्ठ २, गहनाको सृष्टि ः शिवकुमार श्रेष्ठ ३, स्याङग्री बुढीको नाति ः इमानसिंह चेम्जोङ ४, वालिङहाङ ः शिवकुमार श्रेष्ठ ६, फूलको उत्पत्ति ः इमानसिंह चेम्जोङ ७, आगो र पानी ः शिवकुमार श्रेष्ठ ८, धान नाचको उत्पत्ति ः शिवकुमार श्रेष्ठ ९, धामी ठूलो कि बोक्सी ः राजेश राई १०, साकेला सिली ः प्रवीण पुमा ________________________________ MY OTHER VIDEOS: मन्त्रीले गर्न नसकेको काम Balen ले गरे | • बालेनको शक्ती | Balen Shah | किन Khuwalung नाटक विशेष छ ? • अच्चमको ढुङ्गाको कथा | Khuwalung | __________________________ Disclaimer:- This channel DO NOT promote or encourage any illegal activities and all content are for entertainment and educational purpose only. ___________________________ KEYWORDS : kathawalaa kathawala Story lok katha dantekatha fairytell tell katha nepali lok katha nepali moral stories katha cartoon kahani bedtime stories nepali bal katha nepali life story ghost katha herne katha herne katha reaction herne katha naya bhag kamal kumar herne katha _____________________ #lokkatha #nepalimoralstories #kiratilokkatha