У нас вы можете посмотреть бесплатно हत्यारादेखि योगीसम्म: मञ्चमा योगी मिलारेपाको कथा। Milarepa Play at Mandala Theatre। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तिब्बतका महान योगी तथा कवि मिलारेपाको आध्यात्मिक यात्रामा आधारित नाटक 'मिलारेपा' का कलाकारहरूसँग एक विशेष कुराकानी। एनबी टकको यो अंकमा हामी कलाकार रिया लामा र सानु माया तामाङसँग उहाँहरूको भूमिका, अभिनय गर्दाका चुनौतीहरू र नाटकको तयारीबारे गहिरो संवाद गर्दैछौं। मिलारेपाको कथालाई मञ्चमा जीवन्त बनाउँदाका अनुभवहरू सुन्नुहोस् र यो नाटक किन विशेष छ भन्ने जान्नुहोस्। नाटक हेर्न मण्डला थिएटरमा कार्तिक १८ देखि मंसिर २१ सम्म पुग्न सक्नुहुन्छ। भिडियोलाई लाइक, कमेन्ट र सेयर गरी हामीलाई हौसला दिनुहोला। च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। #buddha #buddhism #buddha #meditation #mindfulness #spirituality #spiritualawakening #dharma #peace #NepaliBuddhism #buddhawasborninnepal #lumbinipradesh #gautambuddha #buddhadharma #shanti #शान्ति #swayambhunath #boudhastupa #visitnepal #nepalivibes #बुद्ध #guidedmeditation #vipassana #meditationforbeginners #innerpeace #dhyan #ध्यान #selfcare #mindfulliving #Riyalama Join this channel to get access to perks: / @nepalbuddhisttv हजुरहरुको अमुल्य साथ, सहयोग र आर्थिक रुपले सहयोग गर्ने इच्छा भएमा हाम्रो फोन नम्बर ९८४३८००७४७ वा ९८०३२१५४२० मा सम्पर्क गर्न सक्नुहुनेछ।For Your kindly Support to Our NB TV Youtube Channel ACCOUNT NAME: NEPAL BUDDHIST NEWS PVT.LTD ACCOUNT NUMBER: 02401030260718 Bank name: Nepal Investment Bank Ltd Swift Code: NIBLNPKT Bank Address: Durbar Marga, Kathmandu, Nepal तपाइहरुको अमूल्य सल्लाह‚ साथ र सहयोगाको हामी अपेक्षा गदछौं । बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ । Camera : Lakpa Chhoeky Sherpa Graphics/Edit : Dorje Lama Logistics : Sarbindra Thakur & Tenjing Lama Coordinator : Suraj Khadka © www.nepalbuddhistnews.com