У нас вы можете посмотреть бесплатно देश चलाउने जिम्मेवारी अब हाम्रो पुस्ताको हो : रक्षा बम | Rakshya Bam | अनि, अब | Ep 52 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Raksha Bam on leading Nepal’s Gen-Z revolt—what really happened, what they want, & what’s next. » Subscribe our channel: / @sudheerktm1 ≈ जेनजी विद्रोहको सन्देश ≈ जेनजी विद्रोहले मुलुकलाई जसरी एकाएक नयाँ राजनीतिक मोडमा पुऱ्याएको छ, त्यसलाई सुरूवाती कालखण्डबाटै अगुवाई गर्ने अनुहारमध्ये एक हुन्— रक्षा बम । उनी को हुन् ? उनको पुस्ताले के चाहेको हो ? समाज र राज्यलाई के भन्न खोजेको हो ? जेनजी विद्रोहलाई एक महिनापछि फर्केर हेर्दा उनले त्यसलाई कस्तो पाएकी छन् ? के आन्दोलनको बलमा स्थापित नागरिक सरकारले नवयुवाहरूको भावना र म्याण्डेटअनुरुप काम गरिरहेको छ ? रक्षा बमले 'अनि, अब' को यो अंकमा आफ्नो सोच, शैली र व्यक्तिगत पृष्ठभूमिका बारेमा मात्र बताएकी छैनन्, भदौ २३, २४ र त्यसपछिका दिनहरूमा माइतीघर र बानेश्वर, जङ्गी अड्डा र शीतल निवासमा के-के भयो— त्यसबारे पनि थुप्रै अन्तरंग अनुभवहरू सुनाएकी छन् । कृपया पुरा कुराकानी हेर्नुहोला । #अनिअब #aniaba #RakshyaBam #genzprotest #nepalgenzprotest #youthmovement #sushilakarki #nepalipolitics #nepal ----- » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook: / sudheerktm Tiktok: / sudheerktm1 Twitter: https://x.com/sudheerktm Instagram: / sudheerktm » Subscribe our channel: / @sudheerktm1