У нас вы можете посмотреть бесплатно दार्जिलिङको बाटैबाटो रेलमा सरर /Calvary Chapel Kathmandu/ Christmas Program 2025 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Lyrics: चिसो-चिसो सिरेटोमा तातो-तातो खबर आयो सुने मैले बेथलेहेममा येशू जन्मेको खबर छ यो हाम्रा राजा येशू मसी डुँडैमा जन्मनुभो गाउँ न सबै साथीसङ्गी ख्रिस्मसको रमाइलो दार्जिलिङको बाटैबाटो, रेलमा सरर येशू राजा जन्मनुभो, मनै हरर कालेबुङको डाँडैडाँडा, चरी उड्यो है बडादिनको रमाइलोमा, रमाऔँ साथीभाइ दार्जिलिङको बाटैबाटो, रेलमा सरर, हो-हो-हो... पूर्वतिर क्षितिजमा तारा उदायो अन्धकारको संसारमा ज्योति उदायो जाउँ है हामी दर्शन गर्न बालक येशूलाई बेथलेहेममा जन्मनुभो येशू राजालाई दार्जिलिङको बाटैबाटो, रेलमा सरर येशू राजा जन्मनुभो, मनै हरर कालेबुङको डाँडैडाँडा, चरी उड्यो है बडादिनको रमाइलोमा, रमाऔँ साथीभाइ दार्जिलिङको बाटैबाटो, रेलमा सरर, हो-हो-हो... आँगनको डिलमा फुल्यो लालुपाते फूल परबाट आए साथी क्यारोल गाउने हुल पैयुँ फुल्यो पाखाभरि मनै हरर बालक राजा दर्शन गर्ने लाग्यो रहर येशू राजा आउनुभो मानव बनेर नाचौँ गाउँ रमाउँदै सबै मिलेर दार्जिलिङको बाटैबाटो, रेलमा सरर येशू राजा जन्मनुभो, मनै हरर कालेबुङको डाँडैडाँडा, चरी उड्यो है बडादिनको रमाइलोमा, रमाऔँ साथीभाइ दार्जिलिङको बाटैबाटो, रेलमा सरर, हो-हो-हो... त्यो क्षितिजपारि के होला साथी हेर्न मन लाग्यो साह्रै नै साथी येशूको गाउँ छ यरूशलेम नजिक बेथलेहेम गाउँ हो, आशाको प्रतीक हो हो हो, (बेथलेहेम गाउँ हो नि) दार्जिलिङको बाटैबाटो, रेलमा सरर येशू राजा जन्मनुभो, मनै हरर कालेबुङको डाँडैडाँडा, चरी उड्यो है बडादिनको रमाइलोमा, रमाऔँ साथीभाइ दार्जिलिङको बाटैबाटो, रेलमा सरर, हो-हो-हो...