У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८२ चैत्र १२ गते बिहीवार | March 26, 2026 | 2082 Chaitra 12 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल बिहीवार, चैत्र १२, २०८२ २६ मार्च सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal March 26, 2026 Horoscope Prediction चैत्र १२ गते बिहीवारको राशिफल चैत्र शुक्ल (चौलाथ्व) अष्टमी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शोभन योग, बब र बालब करण, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, चैत्र महिनाको राशिफल, मासिक राशिफल, वैशाख महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, चैत्र शुक्ल पक्ष, अष्टमी तिथि, आर्द्रा नक्षत्र, शोभन योग, बब करण, बालब करण, रौद्र नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, वासन्ती नवरात्रअन्तर्गत अष्टम दिवस (श्री महागौरी भगवतीको पूजादि), अष्टमी व्रत, गोरखकाली पूजा, चैत्राष्टमी, चैते दशैं, भवानीको उत्पत्ति, श्री श्वेतमत्स्येन्द्रनाथ रथयात्रा (जमयात), अशोकको पाउला खाने दिन आनन्दादि योग : काण, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : ईशान (दिउँसो ०२:४० बजेसम्म) त्यसपछि पूर्व, वारशूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०६:१७ बजे चन्द्रोदय : दिउँसो १२:१६ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:०१ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:४६ बजेदेखि १२:३५ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०६:०४ देखि ०७:३६ सम्म, साँझ ०४:४५ देखि ०७:४५ सम्म र भोलि बिहान ०४:३६ देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:३६ देखि ०९:०७ सम्म र बेलुका १०:४२ देखि १२:११ सम्म उद्वेग वारवेला : बिहान ०९:०७ देखि १०:३९ सम्म र भोलि बिहान ०३:०७ देखि ०४:३६ सम्म चर वारवेला : दिउँसो १०:३९ देखि १२:११ सम्म र बेलुका ०९:१४ देखि १०:४२ सम्म लाभ वारवेला : दिउँसो १२:११ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:३९ देखि ०३:०७ सम्म अमृत वारवेला : दिउँसो ०१:४२ देखि ०३:१४ सम्म र बेलुका ०७:४५ देखि ०९:१४ सम्म काल वारवेला : दिउँसो ०३:१४ देखि ०४:४५ सम्म र मध्यरात्रीपछि १२:११ देखि ०१:३९ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४२ देखि ०३:१४ सम्म यमघण्ट : बिहान ०६:०४ देखि ०७:३६ सम्म गुलिक काल : बिहान ०९:०७ देखि १०:३९ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा नैऋत्य (दक्षिणपश्चिम) र वायव्य (उत्तरपश्चिम) दिशाको तथा दिउँसो ०२:४० बजेपछि उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– वासन्ती नवरात्रअन्तर्गत अष्टम दिवस (श्री महागौरी भगवतीको पूजादि), अष्टमी व्रत, गोरखकाली पूजा, चैत्राष्टमी, चैते दशैं, भवानीको उत्पत्ति, श्री श्वेतमत्स्येन्द्रनाथ रथयात्रा (जमयात), अशोकको पाउला खाने दिन आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १३ गते : वासन्ती नवरात्रअन्तर्गत नवम दिवस (श्री सिद्धिदात्री भगवतीको पूजादि), श्री राम नवमी व्रत, श्री राम जयन्ती, श्री राम यात्रा, वासन्ती नवरात्रको समापन, श्रीरामशोभायात्रा, विश्व हिन्दु महासंघ स्थापना दिवस, आध्यात्मिक पत्रकार स्थापना दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) १४ गते : मुहूर्त : पसल थाप्ने (दोकान खोल्ने) १५ गते : श्री कामदा एकादशी व्रत, मुहूर्त : व्रतबन्ध आज जन्मिएका सबै बालबालिकाको मिथुन राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:49 #पञ्चाङ्ग 03:06 #शुभ_साइत 04:45 #मेष 07:33 #बृष 09:45 #मिथुन 11:59 #कर्कट 14:08 #सिंह 16:16 #कन्या 18:35 #तुला 20:49 #बृश्चिक 23:03 #धनु 25:20 #मकर 27:32 #कुम्भ 29:52 #मीन 32:05 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, Chaitra month horoscope, monthly horoscope, Vaishakh month horoscope, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Chaitra Shukla Paksha, Ashtami date, Ardra Nakshatra, Shobhan Yoga, Bab Karan, Balab Karan, Raudra Samvatsar, Surya Uttarayan, Spring season, Eighth day of Vasanti Navratri (worship of Shri Mahagauri Bhagwati), Ashtami fast, Gorakhkali Puja, Chaitrashtami, Chaite Dashain, Origin of Bhavani, Shri Shweta matsyendranath Rath Yatra (Jamayat), Ashoka's Paula Eating Day