У нас вы можете посмотреть бесплатно नेपालमा पनि भयो अन्तर्राष्ट्रिय स्तरको एक्स्पो हेर्नुहोस् | Furniture & Furnishing Expo 2022 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Nepal Furniture & Furnishing Expo 2022 A Mega Event Since 2012, Furniture & Furnishing EXPO 2022, September 8th -12th, Bhadra 23rd -27th, Bhrikutimandap, Kathmandu Organized by: Nepal Furniture & Furnishing Association #furniture #furnituredesign #nepalfurniture #homedecor #expo2022 फर्निचर तथा फर्निसिङका उत्पादकहरुले आफ्ना उत्पादनको बारेमा उपभोक्तालाई एकै स्थानमा जानकारी दिन सकुन् भन्ने उद्देश्य सहित यस एक्स्पो आयोजना गरिएको हो नेपाल फर्निचर तथा फर्निसिङ संघकाले आयातित फर्निचरजन्य उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ फर्निचर एक्स्पो आयोजना गर्यो । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षणका रुपमा रहेका छन् । भारत, बंगलादेश लगायतका छिमेकी मुलुकका प्रदर्शक पनि एक्स्पोमा सहभागि भएका छन् । पाकिस्तान लगायत मुलुकका प्रदर्शकहरुले समेत सहभागिता जनाएका छन्। जेन्सा कार्पेट, हलेसी डेकोर र भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले एक्स्पोलाई प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ। वर्षेनी झण्डै ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य उत्पादनको कारोबार हुँदै आएकोमा ५० प्रतिशत हिस्सा आयातित वस्तुले ओगटेको आयोजकले बताए । “तयारी वस्तु उत्पादनमा अन्य मुलुकले प्रयोग गर्दै आएका प्रविधिको प्रदर्शनी र सोको जानकारी व्यवसायीका लागि एक्स्पोमा आकर्षण बन्यो । अन्य मुलुकबाट आउने तयारी उत्पादनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न एक्स्पोले सहयोग पुर्याउनेछ भने स्वदेशमा नै कसरी गूणस्तरीय तयारी वस्तु उत्पादन गर्ने भन्ने विषयमा जानकारी समेत प्रदान गरेको छ । भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना भएको एक्सोमा स्वदेशमा नै तयारी वस्तु उत्पादन गर्न सक्ने अवस्था बन्दै गएको, सन्देश यस्ले दिएको छ । यद्यपी राज्यस्तरबाट त्यसमा पहलकदमी नलिएको अवस्थामा एक्स्पोले राज्यको ध्यान तान्ने अपेक्षा रहेको आयोजकले गरेको छ ।