У нас вы можете посмотреть бесплатно लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण विधि सहित नेपालीमा || Lagna kundali || chandra kundali или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली निर्माण विधि सहित नेपालीमा || Lagna kundali || chandra kundali पञ्चाङ्गका आधारमा प्रथमलग्न सारिणीबाट लग्न निकाल्ने सजिलो तरिका यो प्रसतुतिमा रहेको छ । जसबाट हामीले लग्नकुण्डली निर्माण गर्न सक्दछौ । यसैगरी चन्द्र वा राशिकुण्डली निर्माणको विधि र प्रक्रिया पनि यहाँ हेर्न सकिनेछ । यही लग्नका आधारमा हाम्रो भूत, वर्तमान र भविष्यको फलादेश हुने गर्दछ । लग्न निकाल्ने थुप्रै विधिहरू छन् । सामान्यतः पञ्चाङ्गका आधारबाट निकालिने यो विधि स्थूल प्रक्रिया हो । आगामी प्रस्तुतिमा ती विधि र प्रक्रियाहरू पनि रहनेछन् । यसैगरी ज्योतिष जिज्ञासुका निम्ति आवश्यक सुरुदेखिका विधि र प्रक्रिया यस च्यानलमार्फत् प्रसारण भइरहेका छन् । यहाँ पनि ती भिडियाेकाे लिङ्क दिइएको छ । तल हेर्न सक्नुहुनेछ । ........................................................................ पौरस्त्य ज्योतिष ज्ञानका साथै धार्मिक साँस्कृतिक विषयवस्तुको खोजमूलक अभियान ज्योतिषाचार्यमा यहाँलाई हार्दिक स्वागत छ । ज्योतिषशास्त्रका साथै धार्मिक विषवस्तुका बारेमा तपाईका जिज्ञासा भए यसै भिडियोको प्रतिक्रिया पाटीमा उल्लेख गर्न सक्नुहुनेछ । नियमित प्रसारण हुने ज्योतिषाचार्य च्यानल सस्क्राइव गर्न नविर्सनुहोला ।।ॐ।। ................................................ फलित ज्ञान ......................... १.ज्योतिष फलादेश–१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फ... २. ज्योतिष फलादेश–२ | राशिज्ञानम् • चिनाकाे फलादेश गर्ने सजिलाे तरिका | ... गणित ज्ञान .............. १. नाम जुराउने सरल तरिका, इष्टकाल, भयात भभोग साधन : • नाम जुराउने सरल तरिका || इष्टकाल, भय... #नाम जुराउने सजिलो तरिका–२ : • नाम जुराउने सजिलो तरिका–२ | इष्टककाल,... २.सूर्य, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु ग्रह स्पष्ट गर्ने पद्धति : • ग्रहस्पष्ट कसरी गरिन्छ ? नेपालीमा उदा... ३.चन्द्रमास्पष्ट कसरी गरिन्छ ? : • चन्द्रमास्पष्ट कसरी गरिन्छ ? नेपालीमा... ४.लग्नस्पष्ट कुण्डली निर्माण विधि : • लग्नस्पष्ट कसरी गरिन्छ ? कुण्डली नि... ५.विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य विधि : • विंशोत्तरी दशावर्ष साधन भुक्त भोग्य ... ६.याेगिनी दशावर्ष साधन भुक्त भोग्य विधि : • याेगिनी दशावर्ष साधन भुक्त भोग्य विध... ७.त्रिभागीदशावर्ष साधन भुक्त भोग्य विधि : • त्रिभागी दशावर्षसाधन, भुक्त भोग्य व... ८.होराकुण्डली बनाउने सजिलो तरिका : • होराकुण्डली बनाउने सजिलो तरिका || नेप... ९. नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • नवमांशकुण्डली कसरी निर्माण गरिन्छ ? न... १०. द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? : • द्रेष्काणकुण्डली साधन कसरी गरिन्छ ? द... ११. द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ? : • द्वादशांशकुण्डली कसरी निर्माण गरिन्छ ... १२. त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरिका : • त्रिंशांशकुण्डली साधन गर्ने सजिलो तरि... १३. चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना बनाउने सजिलो तरिका : • चिना(जन्मपत्रिका) कसरी लेखिन्छ ? चिना... #चिना, #जन्म/लग्नकुण्डली बनाउनुको ज्योतिषीय रहस्य : • चिना, जन्म/लग्नकुण्डली बनाउनुको ज्योत... ज्योतिषशास्त्र भनेको के हो ? किन ज्योतिष प्रत्यक्ष शास्त्र हो ? : • ज्योतिषशास्त्र भनेको के हो ? किन ज्यो... #औँठी लगाउँदा ध्यान दिनुपर्ने कुरा के के हुन् ? : • ग्रहका औँठी र रत्न धारण गर्दा ध्यान द... कुन राशिलाई कुन वार घात हुन्छ ? : • कुन राशिलाई कुन वार घात हुन्छ ? Ghatb... राशिकाे रहस्य : • राशिकाे रहस्य || Rashiphal || Rahasya... चिना किन र कसरी बनाइन्छ ? : • चिना किन र कसरी बनाइन्छ ? || china ||... महिनाको नाम वैशाख जेठ आदि किन र कसरी राखिएको हो ? : • महिनाको नाम वैशाख जेठ आदि किन र कसरी ... आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुको वैज्ञानिक कारण के हो ? : • आइत,सोम,मंगलवार आदि वारको नाम राख्नुक... धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्पण किन गरिन्छ ? १००८ को रहस्य : • धार्मिक कार्यको समापनमा १०८ वस्तु अर्... चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फलादेश–१ | भाव/स्थानज्ञान : • चिनाकाे फलादेश कसरी गर्ने ? ज्योतिष फ... ........................ Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Narayan Prasad Niraula, Jyotishaacharya. Embedding to a website is allowed. .............................. लेखन, सम्पादन एवं प्रस्तुति : नारायणप्रसाद निरौला, ज्योतिषाचार्य © Narayan Prasad Niraula, Jyotishaacharya, 2020 🙏🏼 Fallow Jyotishaacharya 👇🏼 ➥ http://www.jyoutishaacharya.com ➥http://www.narayanniraula.blogspot.com ➥ / jyoutishaacharya ➥ / narayanniraula5 ज्योतिषाचार्य च्यानल हेरिदिनुभएकोमा हार्दिक धन्यवाद । ।।ॐ।।