У нас вы можете посмотреть бесплатно हामी शिक्षक | Hami Shikshak | Official Music Video или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
"हामी शिक्षक" एक विशेष साङ्गीतिक भिडियो हो, जसले शिक्षाको महत्त्व, शिक्षकहरूको संघर्ष, त्याग, र उनीहरूको भूमिकालाई उजागर गर्छ। यो गीतले शिक्षकमाथि गरिएको अन्यायको विरुद्ध आवाज उठाउनका साथै उनीहरूको सम्मानको पक्षमा उभिन प्रेरित गर्दछ। नेपालमा शिक्षकको वास्तविक जिवन यथार्थ र वास्तविक घटनामा आधारित गीत। यस गीतमा शिक्षकहरूको आन्दोलन, विद्यार्थीहरूसँगको सम्बन्ध, शिक्षाले समाजमा ल्याउने सकारात्मक परिवर्तन, र शिक्षकहरूको मेहनतलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतको मुख्य विशेषताहरू: ✅ समाजप्रति शिक्षकहरूको योगदान ✅ शिक्षकहरूको संघर्ष र आन्दोलन ✅ शिक्षा प्रणालीको यथार्थ चित्रण ✅ भावनात्मक र प्रेरणादायी संगीत यो भिडियो हरेक शिक्षक, विद्यार्थी, अभिभावक, र शिक्षाप्रेमी नेपालीहरूका लागि हेर्नै पर्ने छ। शिक्षालाई सम्मान गरौँ, शिक्षकहरूको हक र अधिकारको सम्मान गरौँ। गीतिकथा निर्देशक: वासु अधिकारी निर्देशक: सन्तोष पोखरेल (आदित्य) प्रस्तुति: वासु अधिकारी स्वर: वासु अधिकारी र सुनिता बुढा क्षेत्री शब्द/लय : वासु अधिकारी एरेन्जर: डोलराज बारघरे रेकर्डिष्ट: सुमन राना मिक्सिङ: कुमार राना ©️सर्वाधिकार: कसैले पनि मेरो अनुमतिबिना भिडियो डाउनलोड गरेर बिबिध रुपमा प्रयोग गर्न पूर्ण निशेध गरिएको छ!!! #HamiShikshak #NepaliMusicVideo #Teacher #Education #NepaliSong #Struggle #RespectForTeachers