Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб १.३ सूचनाको हक र पारदर्शिता । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) в хорошем качестве

१.३ सूचनाको हक र पारदर्शिता । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) 7 месяцев назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса ClipSaver.ru



१.३ सूचनाको हक र पारदर्शिता । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

नमस्कार साथीहरु, शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को पहिलो खण्डको तेस्रो अध्याय (१.३ सूचनाको हक र पारदर्शिता) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्‍न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद। PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt... चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉    / @loksewaclassroom   FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • Full IQ Course   शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणा...   शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) ...   यस भिडियोमा भएका CHAPTERS: 00:00:00 Intro 00:00:18 सूचनाको हक र पारदर्शिता 00:01:50 Learning Objectives 00:02:18 प्रस्तुतिको रुपरेखा 00:03:28 सूचनाको हकः परिचय 00:10:58 सार्वजनिक निकायले प्रकाशन गर्नुपर्ने सूचना 00:21:28 Scope of RTI 00:26:23 सूचनाको हकको मान्यताहरु 00:32:47 विभिन्न देशका असल अभ्यासहरु 00:36:51 RTI and UN 00:37:59 History and Nepal's Provisions 00:40:01 नेपालमा सूचनाको हक सुनिश्‍चित गर्न भएका व्यवस्थाहरु 00:43:05 सूचनको हक सम्बन्धी ऐन र नियमावलीका प्रमुख व्यवस्थाहरु 00:56:12 सार्वजनिक निकायको दायित्व 00:57:36 ऐनका कमजोरीहरु 01:01:11 अन्य कानूनी व्यवस्थाहरु 01:03:28 संस्थागत तथा कार्यक्रमगत व्यवस्थाहरु 01:05:25 Right to Information & Right to Privacy 01:08:57 पारदर्शिताका/सूचनाको हकका सिमाहरु 01:13:30 सूचनाको हक कार्यान्वयनमा भएका कमजोरीहरू 01:24:47 समस्या समाधानका लागि सुझावहरु 01:32:37 RTI and Good Governance 01:35:25 सुशासन 01:36:08 सुशासन ऐन 01:38:01 पारदर्शिता (Transparency) 01:42:50 Model of Transparency 01:43:45 पारदर्शिताको सिद्धान्त 01:46:45 पारदर्शिताको महत्व 01:51:13 सूचनाको हक र पारदर्शिताविचको अन्तरसम्बन्ध 01:53:38 नेपालमा पारदर्शितामा देखिएका समस्याहरु 01:57:49 पारदर्शिता कायम गर्न अवलम्बन गर्नुपर्ने उपायहरु 02:00:08 सम्भाविक प्रश्‍नहरु 02:00:19 End

Comments