У нас вы можете посмотреть бесплатно Sameer Vs Akriti Humagain||Godhulima Sameerle Khyal Khyalaima Naina Akritilai Bhanepachhi||Episode89 или скачать в максимальном доступном качестве, которое было загружено на ютуб. Для скачивания выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Sameer Vs Akriti Humagain||Godhulima Sameerle Khyal Khyalaima Naina Akritilai Bhanepachhi||Episode89 नेपाली कला र सस्कृतिको पहिचान, हाम्रो अभियान “ को मुल उदेश्य बोकेर प्रवासबाट लाईभ दोहोरीको कार्यक्रम “ गोधूलि लाईभ दोहोरी “ सन्चालन गर्दै आईरहेका छौ । गोधूलि लाईभ दोहोरी हेरेर बस्नु हुने तपाई भगवान रुपी दर्शकहरुमा नमस्कार । तपाईहरुलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला “- हामी यस गितका मौलिक गायक गायिकाहरु प्रति हार्दिक सम्मान ब्याक्त गर्दछौ।🙏🏻(We express our sincere respect to the original singers of this song . सर्जकहरु : प्रती उच्च सम्मान। गायक - Sameer Acharya गायिका - Akriti Humagain मादल - कमल खड्का , कृष्ण भट्टराई किबोर्ड - सुदिप गैरे छायांकन - ईन्द्र कार्की , यल पि ढकाल ईडिटिंग - Suren Chhyumi Tamang संयोजक - एल पी ढकाल सन्चालक - सन्ध्या थापा कार्यक्रम स्थल- 100 everest restaurant - वर दुवई Special Thanks - Karsang Lama Paarijat Nepal Boudha Kathmandu Nepal अध्यक्ष एवं व्यवस्थापक - कृष्ण रोका नियमित कलाकार साथै सहयोगीहरु कृष्ण रोका एल पी ढकाल सुदिप गैरे सीता स्मृति राई बसन्त सुबेदी अस्मिता गोर्खाली रीता लामा रमेश पुलामी मगर रमेश उदास ईन्द्र कार्की सरु न्यौपाने दर्शना श्रेष्ठ दिनेश गुरुगं अमर राना मगर कल्पना के सी सविना सापकोटा दिपक गदाल सन्ध्या थापा सिर्जना श्रीस मगर कृष्ण सुनार कृष्ण भट्टराई गिता भन्डारि “ प्रवासबाट सन्चालन गर्दै आईरहेको गोधूलि लाइभ दोहोरी कार्यक्रमको तर्फबाट तपाई सबै हाम्रा दर्शक श्रोताहरुमा आभार प्रकट गर्दछौ । लेकबेसी ,उकाली-ओराली अनि हाम्रा बनपाखामा गुन्जिने,सुख- दुःखमा गुनगुनाऊने लोकभाकालाई टपक्क टिपेर मरुभूमिको बसाईबाट भएपनि यहाहरु सामु सुम्पदै आईरहेका छौ,आशा छ राम्रो मानेर सुनिदिनु हुनेछ। गीतहरुमा के कति कमि कमजोरी छन कृपया सुझाव सल्लाहको अपेक्षा राख्दछौ र हाम्रो च्यानललाई सब्स्क्राईब गर्नु भयको छैन भने क्रुपया सब्स्क्राईब गरिदिनु होला ताकि आगामी इपिसोडहरु तपाई सामु सजिलै पुग्न सकुन। यदि तपाईहरुमा गीत गाऊने रहर अनि समय मिलाऊन सक्नु हुन्छ भने हामीलाई सम्पर्क गर्नु होला । सम्पर्क- 0507682367 0523175622 0543314921 0527137404 यो च्यानल भित्र रहेका सबै दोहोरी गीतहरु “ गोधूलि लाईभ दोहोरीको अधिकार भित्र हुनेछन , कही कतै यसको नक्कल गरेको पाईयको खण्डमा कानुन अनुसार सजायको भागिदार बन्नु पर्नेछ । “ धन्यबाद | “ गोधूलि लाईभ दोहोरी “ Unauthorized downloading and uploading on any streaming and any platform is strictly prohibited and will attract punitive measures from godhuli live dohori . Embedding to a website is allowed. Thanks , “ Godhuli Live Dohori “