У нас вы можете посмотреть бесплатно महाभारत युद्ध के कारणले भयो ? или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Acharya Chaitanya Krishna HOST : Binu Pokhrel CAMERA/EDIT: Samyak Dristi Media भिडियो भित्र : प्रियजन नमस्कार आज हामीले नि संसारभर नै अत्याधिक पढिएको र धेरै भाषामा अनुवाद भएको एक एतिहासिक ,धार्मिक ग्रन्थ महाभातत्तमा संवाद गर्ने धृष्टता गरेका छौं । आत्मा,कर्म, धर्म र ईश्वर या अन्तिम सत्यबारे गरिएको यो अत्यन्त गहन संवादमा हुनुहुन्छ ,पण्डित आचार्च चैतन्य कृष्ण । जो एक विज्ञानको विध्यार्थी त हुनुहुन्छ नै अझ गहिरो पूर्विय दर्शनको अध्येता हुनुहुन्छ । त्यसैले त विभिन्न विधामा विज्ञ भएर पनि उहाँ अत्यन्त सरल ,सभ्य र सुसंस्कृत हुनुहुन्छ । यस्ता ज्ञानी व्यक्तित्वसँग गरिएको यस एकदमै सम्यक संवादमा हामीले जतिले पढ्नुभयो उतिलाई सोच्न बाध्य बनाउँने कथनहरू --- नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥ यसको अर्थ हो - आत्मा भन्ने त्यस्तो चिज छ जसलाई कुनै हतियारले काट्न,जलाउन ,गलाउन,न त उडाउन वा सुकाउन नै सक्छ । त्यो सधैं अमर,अझर अभिनाषी छ , त्यस्तै कर्म बारे भनिएको छ कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भू माते सङ्गोस्त्व कर्मणि॥ अर्थात् -- तिम्रो काम कर्म गर्ने हो , फल कति कसरी, लाग्ने यो कुरा तिम्रो हातमा छैन फलको लोभले कर्म नगर, र अकर्म रहन या कर्म नगर्नमा पनि आसक्त नहोऊ। कति गहिरो ! !यहि एक ज्ञानले जीवन बदल्दिन्छ । त्यस्तै अर्को ईश्वर को हो या यो सारा केले चलाएको छ भन्ने प्रश्नमा (४.अध्यायको ७–८ श्लोकमा भनिएको यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत। अभ्युत्थानम धर्मस्य तदात्मानं सृजाम्यहम्॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्। धर्म संस्थापनार्थाय सम्भ वामि युगे युगे॥ अर्थ हो =- हे भारत (अर्जुन), जब–जब धर्म डगमगाउँछ र अधर्मको वृद्धि हुन्छ, तब–तब म अवतार लिन्छु। म भनेको को भन्दा - ईश्वर ,, या ईश्वर केवल बाहिरी अवतार होइन — जब हाम्रो भित्र सत्य उठ्छ र अधर्मसँग लड्छ, त्यहीँ कृष्णको अवतरण हुन्छ। अनि अर्को गीताको अन्तिममा १८,६६ मा कृष्ण अति नै सोच्न बाध्य बनाउने कुरा भन्नुहुन्छ --- सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज। अहं त्वां सर्व पापेभ्यो मोक्षयिष्यामि मा शुचः॥ अर्थात् सबै प्रकारका बोझ र अहंकार छोडेर मेरो या आफ्नै शरणमा आऊ मतलव जब मान्छे सबै वाद छोडेर आफुमा शक्ति केन्द्रित गर्छ तब मात्र उ शक्तिशाली हुन्छ ,उहीँ ऊर्जामा आइपुग्छ जुन ऊर्जाले सृष्टि भएक्थ्यो । यो सुन्दा नि घुमेन टाउको यहाँको ? मैले पहोपल्ट सुन्दा ओहो! ओहो ,लौ न भएको थें यति सुन्नुभएसी अनुमान गर्बुभो होला कि हामीले कति गहिरो संवाद छेडेका छौं आजको संवादमा भनेर । त्यसैले नि यत्ती भन्छु ,,, जीवन जिउनको लागि आफ्नो दृष्टि तयार गर्न म किन भन्ने प्रश्नको जवाफ लिएर अघि बढ्न यो पड्काष्ट हेर्न कृपया नछुटाउनु होला है । 🙏🙏 • महाभारत युद्ध के कारणले भयो ? #podcast Wit... [ content here ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 ►📞 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Samyak Samwad Clips)