У нас вы можете посмотреть бесплатно काभ्रेली ठिटो साह्रै कडा | ठिटिहरु रनभुल्ल | फापरे शैलुङ्गे जुहारी | बौद्ध सिङ्गोन जात्रा २०८१ | или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपाल प्राकृतिक सौन्दर्य मात्र नभई सांस्कृतिक, जातीय, भाषिक र धार्मिक विविधताको एक अनुपम उदाहरण हो । यहाँ विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिका मानिसहरू शताब्दीयौँदेखि आपसमा मेलमिलापका साथ बस्दै आएका छन् । यस्तो विविधताले नेपालको मौलिक पहिचान निर्माण गरेको छ । यसलाई जगेर्ना गर्न र अझ सुदृढ बनाइराख्न मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँ करिब १२५ भन्दा बढी जातजाति, १२३ भन्दा बढी मातृभाषा बोल्ने समुदाय र विभिन्न धर्म मान्ने नागरिकहरू छन् । यस्तो विविध समाजको संरक्षण र प्रवर्द्धनका लागि सशक्त, उत्तरदायी र समावेशी मिडिया अपरिहार्य हुन्छ । मिडियाले सबै जात, भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने सामग्री उत्पादन गर्नुपर्छ । केवल मुख्यधारका समुदाय होइन, पछाडि पारिएका, अल्पसंख्यक समुदायको आवाजलाई पनि बराबरी स्थान दिनु अत्यावश्यक छ । विभिन्न जातजातिका संस्कार, चाडपर्व, नृत्य, गीत, खाना र रहनसहनलाई उजागर गर्ने सामग्रीले संस्कृतिको संरक्षणमा सहयोग पुर्याउँछ । मिडियाले लोकसंस्कृति तथा मौलिक परम्परालाई देखाउने कार्यक्रमहरू प्रसारण गर्नु आवश्यक छ । मिडियाले जातीय, भाषिक वा धार्मिक विभेद हटाउन सचेतनामूलक कार्यक्रमहरू प्रसारण गर्नुपर्छ । विविधता हाम्रो सम्पत्ति हो भन्ने सन्देश प्रवाह गर्न मिडिया सक्षम माध्यम हो । नेपालका धेरै भाषा लोप हुने अवस्थामा छन् । ती भाषामा रेडियो कार्यक्रम, समाचार वा अन्य सामग्री प्रसारण गरिएमा भाषाको संरक्षणमा ठुलो योगदान पुग्छ । मिडियाले विभिन्न समुदायबीच संवाद, समझदारी र सहकार्यलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसले समाजमा सहिष्णुता र मेलमिलापको वातावरण तयार गर्छ । नेपालको विविधता हाम्रो गौरव हो । यसलाई जगेर्ना गर्नु केवल राज्य वा समुदायको मात्र होइन, मिडियाको पनि कर्तव्य हो । समावेशी, उत्तरदायी र विविधतालाई सम्मान गर्ने मिडिया समाज परिवर्तनको प्रेरक शक्ति बन्न सक्छ । त्यसैले 'लार्क्युङ मिडिया' सामाजिक एकता, सांस्कृतिक धरोहरको संरक्षण र बहुलतालाई सम्मान गर्ने दिशामा सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको हो । तपाईंहरुको साथ समर्थनले हामिलाई थप स्वतन्त्र, निडर र प्रभावकारी बन्न हौसला मिल्नेछ, सत्य, तटस्थ र समाजोपयोगी मिडिया बन्ने भरपुर प्रयास रहनेछ, र समाजमा सकारात्मक परिवर्तन ल्याउन हरदम प्रयासरत रहने छ । समसामयिक, राजनितिक, धार्मिक, सांस्कृतिक साथै जनचेतनामुलक साथै मनोरञ्जनात्मक भिडियोहरु हेर्नका लागि च्यानललाई Like, Subscribed, Comment र Share गर्नुहोला। यहांहरुको कुनै सल्लाह र सुझाव छ भने Comment box मा Comment गर्नुहोला । हामी सधै यहांहरुको सल्लाह र सुझापको अपेक्षा गर्दछु । follow me 👉facebook / gopalztmg 👉Twiter Take a look at Gopal Tmg (@midpoint123): https://twitter.com/midpoint123?s=09 👉Instagram https://www.instagram.com/midpoint12?... 👉Tiktok https://www.tiktok.com/@gopaltheeng0?... Using of this video on other channels and any kinds of social sites without prior permission will be strictly prohibited. Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is mad for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.