У нас вы можете посмотреть бесплатно मुटु पोल्ने समस्याबाट छुट्कारा पाउने अचुक उपायहरु| Heartburn/Acid Reflux Home Remedies | Utsav 360 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
के तपाईंलाई मुटु पोल्ने समस्या छ वा तपाईंलाई मुटु पोल्ने समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ जान्न मन छ ? यदी छ भने यो भिडियो हेर्नुहोस् । In this video, we are providing home remedies for heartburn. If you suffer from heartburn or acid reflux, please do watch this video. मुटु पोल्ने समस्याबाट छुट्कारा पाउने अचुक उपायहरु हेलिकब्याक्टेर पाइलोरी (H.pylori) एक किसिमको ब्याक्टेरिया हो जसले तपाईंको पाचन नलीमा असर गर्छ। ब्याक्टेरिया एककोषीय सुक्ष्म जीवाणु हुन् । प्रायजसो, यही ब्याक्टेरियाका कारण तपाईंको मुटु पोल्ने र पेट फ़ुल्ने समस्या उत्पन्न हुन्छ। हेलिकब्याक्टेर पाइलोरीको संक्रमणको केही लक्षणहरु: १. डकार आउनु २. वाकवाकी लाग्नु ३. पेट दुख्नु ४. उल्टी हुनु ५. ग्यास्ट्रिक हेलिकब्याक्टेर पाइलोरी ब्याक्टेरियाको कारण तपाईंलाई अल्सर लाग्न सक्छ र पेट क्यान्सर हुने सम्भावनालाई ६ गुणाले बढाउँछ। यदि यो ब्याक्टेरियाको संक्रमणबाट मुक्त हुनुभयो भने मुटु पोल्ने समस्या पनि निको हुन्छ। यो सङ्क्रमणको घरमा पाइने बस्तुबाट घरेलु उपचार पनि गर्न सकिन्छ। के-के हुन् त ती घरेलु उपचारहरु? १. नास्तामा एक चम्चा मह खानुभयो भने, महले तपाईंको पेटको हेलिकब्याक्टेर पाइलोरी ब्याक्टेरियालाई मार्छ। २. क्र्यानरीबेरी जुसले तपाईंको पेटमा यस ब्याक्टेरियालाई उत्पादन हुन दिदैन। त्यसैले, क्यानरीबेरीको जुस पिउने गर्नुस्। ३. प्रोबायोटिक्स लिनुभयो भने पनि यसले असल र खराब ब्याक्टेरिया बीचको सन्तुलन कायम राख्छ। प्रोबायोटिक्स एक प्रकारको खाद्य पदार्थ हो जसमा तपाईंको पाचन प्रणालीलाई फाइदा पुर्याउने ब्याक्टेरिया र मर्चा (yeast) हुन्छ । दही एक प्रकारको प्रोबायोटिक्स हो । ४. ग्रीन टीले पनि ब्याक्टेरिया मारेर पेट सुनिन दिंदैन। ५. खानामा जैतूनको तेल प्रयोग गर्नु भयो भने पनि यसले पेटमा एच.पाइलोरी ब्याक्टेरिया विरोधी वातावरण सिर्जना गर्छ । ६. ब्रोकोलीले मुटु पोल्ने र ग्यास्ट्रिकले हुने दुखाईलाई कम गर्छ । ७. प्रोपोलिस पनि पेटको रोगहरु विरुद्द प्रभावकारी रुपमा लड्छ । यी ७ घरेलु उपचार मध्य तपाइलाई जुन उपयुक्त हुन्छ, कोशिस गरेर हेर्नुहोस्। तपाइलाई मुटु पोल्ने समस्याबाट अवश्य राहत मिल्नेछ। के तपाईलाई मुटु पोल्ने समस्याबाट छुटकारा पाउने अरु उपाय थाहा छ? Comment गर्नुहोस्। साथै, हाम्रो च्यानल Utsav360 लाई subscribe गर्न नभुल्नुहोला । ============================================================= Like our video content? You can hire our content writers. Like our illustration? You can hire our illustrators. Like our animation? You can hire our animators. If you even paused for a second while reading the above three lines, just share your idea with us. We are sure we can come up with something. Email: utsav360ktm@gmail.com ========================================================== Utsav 360 links Website: https://utsav360.com/ Facebook: / utsav360 Instagram: / utsav.360 LinkedIn: / utsav360 Twitter: / utsav360dotcom Like this Video and Subscribe to our channel. ============================================================ र यी भिडीयोहरु पनि हेर्न नछुटाउनुहोस् । शीर्षक: चकलेटको बारेमा २१ रोचक तथ्यहरु लिङ्क : • चकलेटको बारेमा २१ रोचक तथ्यहरु | The Story... शीर्षक: हरेक दिन थकित हुनु पछाडिका ७ कारणहरु| Reasons for feeling tired all the time | Utsav 360 लिङ्क : • हरेक दिन थकित हुनु पछाडिका ७ कारणहरु| Reas... शीर्षक: पेटको अल्सरको डरलाग्दो पक्ष - लक्षण र उपचार बिधि । Utsav 360 लिङ्क: • पेटको अल्सरको डरलाग्दो पक्ष - लक्षण र उपचा... ============================================================ Credits Voice: Grishma Ghale Script : Mohit Sunuwar Illustrator : Ritesh Jung Chauhan Animator : Rajeev Maharjan Digital Marketing : Amrit Karki Co-ordinator : Sudeep Sharma Manager : Amit Raj Sapkota ========================================= #Heartburn #HeartburnRemedies #HeartburnRelief #HeartburnSolutions #HeartBurn #Acid Reflux #AcidRefluxSymptoms #HeartburnSymptoms #HomeRemediesforHeartBurn #HeartburnCure #HelicobacterPylori #H.pylori #Pylori #Honey #Probiotics #OliveOil #Cranberry #मुटु #मुटुपोल्नेरोग #हेलिकब्याक्टेर #डकार #वाकवाकी #पेटदुख्नु #उल्टी #ग्यास्ट्रिक #क्र्यानरीबेरी #प्रोबायोटिक्स #ग्रीनटी #ब्रोकोली #प्रोपोलिस #नेपालीभिडीयो #उत्सव३६०