У нас вы можете посмотреть бесплатно Basic Madal class episode 3 घरमै बसेर सिक्नुस मादाल सजिलो सित! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
मादल कलास भाग ३ ……. यो ताल लाइ ठाउ अनुसार खेम्टा/खयाम्टा ……झ्याउरे/झामरे भनिन्छ भनि हाम्ले यो ताल लाइ 6/8 पनि भन्न सकिन्छ ….खेम्टा भन्नु र 6/8 भन्नु एउटइ हो! हाम्ले यो ताल सजिलो गारि 6 मात्रामा सिकेको छौ !! तालको नाम 6/8 हो 6/8 तालको नाम भएको भएर हाम्ले 6 मात्रामा सिकेको हैन ……धेरै लाइ एस्तो लाग्न सक्छ ……हाम्लाइ सम्जिन सजिलो चाइ हुन्छ 6 मात्रा मा सिकेको ताल 6/8 भनेर तर 6 मात्रा र 6/8 (तालको नामको)केहि पनि लेन देन चाइ छैन है ……. हाम्ले सिदा सिदा बुझ्दा खेरि के बुझ्न परो भन्दा 6/8 भनेको र खेम्टा भनेको सेम हो तालको नाम हो हाम्ले यो ताल 6 मात्रामा सिकेको मात्र हो !!! हाम्ले यो भिभिडियोमा सिकेको तालको बोल (घि_ ताङ खत _घि ताङ )…..भनेर सिकेता पनि हाम्ले यो तालमा खत भन्दा ठुलो तिरको भागलाइ न बजाएर सानो तिर खत गर्न पर्छ ….भन्दा खत भनेपनि बजाउदा(ताक) नै बजाउन पर्छ यसो गर्दा झुकिनुहुन्छ भनि हाम्ले बोल भन्दा (घि_ताङ_ ताक_ घि_ ताङ) भनेर सिक्न पनि सकिन्छ!!! धेरै जनाको यो जिग्यासा थियो र मैले बुजाउनि कोसिस गरे अझै पनि बुज्नु भएन भनि फेरि कमेन्ट गर्नु होला !!!! धन्यवाद! म मादल वादक तथा मादल प्रशिक्षक खेमराज गिरी 🙏