У нас вы можете посмотреть бесплатно लोकतन्त्रको पेटबाट नै तानाशाही जन्म लिन्छ। आजको राजनीति - लामो थुतुनो, सानो हातका नेता र समाज ! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
' लोकतन्त्रको पेटबाट नै तानाशाहीले जन्म लिन्छ ' - २४०० बर्ष अघि प्लेटोको भनाई, आजको अर्थ-राजनैतिक सन्दर्भमा पनि त्यतिकै बिचारणीय छ । हामीले यो कार्यक्रममा बिबीसी र अन्य अन्तरराष्ट्रिय समाचार एजेन्सीका सामाग्रीलाई पनि श्रोतको रुपमा प्रयोग गरेका छौ । आजको हाम्रो समाज - लामो थुतुनो, सानो हात ! ठूलो भुडी , ठुलै कान भएका नेता-जनताले बनेको समाज हो । हास्य चेतले भरिएको र यो एक बिचारोतेजक पोडकास्ट हो ! सत्य आफै जित्दैन । त्यसलाई तपाईले जिताउनु पनि पर्छ । च्यानल सब्स्क्राइब गरौ । हामीलाई निशर्त सानो आर्थिक सहयोग गर्न सक्नु हुनेछ । QR कोड कार्यक्रमको समापन पछि राखिएको छ । धन्यवाद !