У нас вы можете посмотреть бесплатно नयाँ नेपाली गीत:- सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। आत्मा सम्झी बाबालाई याद गरूँ हरपल, श्रीमतमा चल्दा, भाग्य खुल्यो पल–पल। सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। आत्मा सम्झी बाबालाई याद गरूँ हरपल, श्रीमतमा चल्दा, भाग्य खुल्यो पल–पल। आत्मा स्थितमा हुदा उज्यालाे भयाे चेतना आत्मा स्थितमा हुदा उज्यालाे भयाे चेतना आत्म अभिमानी रहनु नै मुख्य हाे साधना मन–बुद्धि आत्मामा, शरीर त साधन हो, बाबाको यादले खुल्छ, पवित्रताको द्वार हो। सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। सत्ययुगको स्वर्ग बनाउँदै बाबाको हात, सत्ययुगको स्वर्ग बनाउँदै बाबाको हात, ब्राह्मण बनेर देवता, यही हो पढाइको बात। न काम, न क्रोध, न लोभ न अहँकार योगबलकाे शक्तिले जल्छ सबै बिकार अल्फ बाबा – बे बादसाही! यादमा रहेर– बन स्वर्गवासी! जो आफू पवित्र बन्छन्, अरूलाई पनि बनाउँछन्, जो आफू पवित्र बन्छन्, अरूलाई पनि बनाउँछन्, उनीहरूलाई अनेकौँ आत्माले आशिष बर्साउछन कल्याण वृत्ति, शुभचिन्तक भाव, विश्व–कल्याणको यात्रामा, सधैं शुभ लाभ सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। विश्व परिस्तान थियो, फेरि बन्नेछ आज, विश्व परिस्तान थियो, फेरि बन्नेछ आज, लक्ष्मी–नारायणको राज्य, सुख–शान्तिको साज। चउरासी जन्मको चक्रकाे बुद्धिमा राख राज बाबाको मतमा चलेर, बन चक्रवर्ती महाराज। सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। सेकेन्डमै जीवनमुक्ति, बाबाको वरदान, सेकेन्डमै जीवनमुक्ति, बाबाको वरदान, एकता र विश्वासले, हुन्छ सफलता महान। सन्तुष्टमणि बनेर, सन्तुष्टि फैलाऔँ, खुदा दोस्तसँग मिलेर, नयाँ विश्व सजाऔँ। सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। सदा सुख दिने खुदा मेरो दोस्त हो, रावण मेरो दुस्मन जलाउदै जाने हो। आत्मा सम्झी बाबालाई याद गरूँ हरपल, श्रीमतमा चल्दा, भाग्य खुल्यो पल–पल। आत्मा सम्झी बाबालाई याद गरूँ हरपल, श्रीमतमा चल्दा, भाग्य खुल्यो पल–पल। श्रीमतमा चल्दा, भाग्य खुल्यो पल–पल।