У нас вы можете посмотреть бесплатно श्रीमद्वाल्मिकीय रामायण, युध्दकाण्ड, सर्ग-७० Shrimadvalmikiya Ramayen, YudhaKanda, sarga-70 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
जय श्री राम ! एक पटक सुनिदिन साथै सम्पुर्ण सनातनी माझ पुर्याउन Like र subscribe गरिदिन सादार अनुरोध गर्दछु । पुस्तकको बारेमा :- नेपाली भाषामा श्रीमद् बाल्मिकीय रामायण (सम्पुर्ण ) कुल पृष्ठ १२८५। अनुबादक पण्डित बासुदेब भट्टराई copyright शिक्षा मन्त्रालय, नेपाल सरकार , काठमाडौँ, प्रकाशन प्रति :- ५००० @ प्रकाशक ज्ञान मण्डल लिमिटेड , वाराणसी (सन १९६५) । भारतीय प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको नेपाल यात्राको अवसरमा सन् १९६५ मा भारतीय राजदुताबासको सहयोगमा प्रकाशित यस पुस्तकमा १२८५ पृष्ठ छन्। हरेक दिन क्रमबद्ध एक सर्ग वाचन गरेको छु। यस ज्ञानलाई पढेर धेरै मानिसमा पुर्याउनु कर्तब्य सम्झेर नियमित सुनाउने कोशिस गरेको छु। तसर्थ नियमित हरेक दिन ५ / १० मिनेट बिहान अथवा रात्रि सुत्नेबेलामा सुन्न आनन्द हुने भएकोले समय मिलाएर सुनिदिन एवं धेरै मानिस समक्ष पुर्याउन लाईक , सब्स्क्राइब र शेयर गरिदिन अनुरोध गर्दछु। जय श्री राम ! बिनित (माधब भण्डारी ) mdhvbhandari@gmail.com युद्धकाण्ड / सर्ग १. रामचन्द्र हनुमानको प्रशंसा गर्दछन्। २. सुग्रीव सम्झाई बुझाइकन रामचन्द्रको उत्साह बढाउँछन्। ३. राम हनुमानसँग लङ्काको वृतान्त सोध्दछन्। ४. राम सेनालाई साथमा लिई समुद्रको तिरमा पुग्दछन् ५. सीतालाई सम्झेर रामचन्द्र विलाप गर्दछन्। ६. हनुमानको पराक्रम देखेपछि लङ्कामा रावण मन्त्रीहरूसँग सल्लाह गर्दछ। ७. राक्षसहरू रावणलाई आश्वासन दिन्छन् । ८. रावणको अगाडि प्रहस्तादि वीरहरू आफ्नो प्रताप वर्णन गर्दछन्। ९. विभीषण सीतालाई पठाइदिने सल्लाह दिन्छन् १०. विभीषण फेरि सीतालाई फर्काइदिने सल्लाह दिन्छन् , तर रावण मान्दैन। ११. रावण सभामा प्रवेश गर्दछ र त्यहाँ जम्मै सुरवीर जम्मा हुन्छन्। १२. रावण मन्त्रीहरूसँग सल्लाह गर्दछ। १३. रावण आफूले पाएको श्रापको वृतान्त सुनाउँछ १४. विभीषण रावणलाई सीताजी रामकाहाँ पठाइदिने उपदेश दिन्छन् । १५. विभीषण इन्द्रजितलाई बेस्सरी भन्दछन् । १६. विभीषण रावणलाई छोडेर जान्छन् । १७. विभीषण रामनेर जान्छन्, उनको बारेमा बानरहरूको राय । १८. विभीषणलाई शरणदिने कुरामा सुग्रीवको रामचन्द्रसित छलफल । १९. राम विभीषणसित लङ्काको हालखबर सोध्दछन् र समुन्द्र पार गर्ने उपायको विचार गर्दछन्। २०. रावणले पठाएका शुकादी दूतहरूलाई बाँदरहरूले पक्रन्छन्। २१. समुन्दमाथि रामचन्द्रको रिस २२. समुन्द्र रामलाई पुल बाँध्ने सम्मति दिन्छन् । २३. रामचन्द्र युद्धको सूचना दिने शकुनको वर्णन गर्दछन्। २४. शुक रावणकहाँ गएर सबै समाचार सुनाउँछ। २५. शुक सारण रावणलाई रामका फौजको खबर दिन्छन्। २६. अटलीमाथि चढेर रावण बानरहरूको फौज हेर्दछ। २७. फेरि पनि सारण रामचन्द्रको फौजको वर्णन गर्दछ। २८. सुक रावणलाई रामचन्द्रको फौजको वर्णन गर्दछ। २९. सुक सारणलाई निकाला: महोदर राक्षस बानरी सेनामाl खबर बुझ्न पठाइन्छ। ३०. शार्दुल रावणलाई बानरी सेनाको वर्णन गरेर सुनाउँछ। ३१. रावण मायाद्वारा बनेको रामको टाउको लिई सीता कहाँ जान्छ । ३२. रामचन्द्रको मस्तक देख्ताखेरी सीताको विलाप । ३३. सरमा नाम गरेकी राक्षसी यो सब रावणॐको छल हो भनेर सीताको चित्त बुझाउँछे। ३४. रावणको जम्मै काम गुप्ती तवरसँग पत्ता लगाएर सरमा सीतालाई खबर दिन्छे। ३५. माल्यवान राक्षस रावणलाई रामसित सन्धि गर्ने सल्लाह दिन्छ। ३६. रावणको पुरुषार्थ वर्णन: ठाउँठाउँमा योद्धाहरूको नियुक्ति । ३७. राम र विभीषण युद्ध सम्बन्धी विषयमा छलफल गर्दछन्। ३८. रामचन्द्र सुवेल पर्वतमा चढेर लङ्काको दृश्य हेर्दछन्। ३९. लङ्काको शोभा वर्णन । ४०. रावणलाई देख्नासाथ सुग्रीव उफ्रेर जान्छन् र उसँग युद्ध गर्दछन्। ४१. बाँदरहरू लङ्कालाई घेर्दछन् र अङ्गद दुत बनेर रावण कहाँ पुग्दछन् । ४२. बानरहरूसित राक्षसको घोर घमासान युद्ध । ४३. कोको को सित कसकसको युद्ध भो सो कुराको वर्णन । ४४. रात्रिको युद्ध र इन्द्रजितले गुप्त भइकन अस्त्र चलाएको वर्णन । ६५. रामणसँग विदाबारी भई कुम्भकर्ण युद्धभूमिमा उपस्थित हुन्छ। ६६. कुम्भकर्णलाई देख्दा भाग्न लागेका बानरहरूलाई अङ्गत सम्झाई बुझाइकन युद्ध गर्नको निम्ति उत्साहित गराउँछन्। ६७.राम कुम्भकर्णसँग युद्ध गरेर उसलाई मारिदिन्छन् । ६८. कुम्भकर्णको बध भएको सुन्दा रावणले गरेको विलाप । ६९. त्रिशिरा अतिकाय देवान्तक नरान्तकको युद्धभूमितिर प्रस्थान । ७०. अतिकायबाहेक सबै कुमारहरूको मृत्यु । ७१. लक्ष्मणको हातबाट अति कायको मृत्यु हुन्छ। ७२. अतिकायको मृत्यु भएको सुन्दा रावणले गरेको चिन्ता र शोकको वर्णन । ७३. इन्द्रजित फेरि पहिले झैँ लुकेर युद्ध गर्दछ। ७४. हनुमान सञ्जीवनी औषधि ल्याएर सबै बानरहरूलाई चङ्गा गराइदिन्छन् । ७५. बानरहरू रात्रीको समयमा लङ्कालाई भस्म पार्दछन् । ७६. अङ्गद आदि बानर प्रमुखहरूसित कम्पन आदि राक्षसहरूको युद्ध । ७७. हनुमानको हातबाट निकुम्भको मृत्यु हुन्छ। ७८. मकराक्ष युद्ध गर्नको लागि निस्कन्छ । ७९. रामको हातबाट मकराक्ष मर्दछ । ८०. मेघनाथ मायाबलले अन्तर्ध्यान भइकन युद्ध गर्दछ। ८१. मेघनाद बानरहरूको अगाडि मायाको सीतालाई काट्दछ।