У нас вы можете посмотреть бесплатно Aryal Kul Puja ( Deuli ) Full Video 2080 || अर्याल बन्धुहरुको कुल पुजा | कुल देवता को पूजा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Aryal Community Kul Dewata Puja ..अर्याल बन्धुहरुको कुल पुजा || Gulmi Arjai | Aryal Kulpuja ( Deuli ) full video 2080-09-10 कुल देवता को पूजा मस्ट देवता कुलदेवता कुलायन वराह देवता कुल देवता दोष मष्टा देवता देवाली कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो । कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो । प्रत्यक वंशको आफ्नै कुल देवता हुन्छ । प्राय हिन्दू, बौद्ध का साथै अन्य धर्महरूका अनुयायीहरूले पनि कुलायनको पूजा गरेको पाइन्छ । कुल देवताको पूजा गर्नाले अगती परेका पृतीहरूले मोक्ष पाउने र कुलको उद्धार हुने विश्वस गरिन्छ । सबै वंशहरूको आफ्नो आफ्नो कुलायन अथवा कुल देवता हुन्छन् । कतिपयले कुलायनको पूजा गर्दा जिवबली दिएर पूजा गरेको देखिन्छ ।जिव बलि दिएर पूजा गर्दा पशूलाई समेत मुक्ती मिल्छ भन्ने बिस्वाश रहेको छ । यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Don't forget to like, share & subscribe Siddhartha Digital official YouTube channel 9847415460 Dhanendra khatri Like Us Facebook :- / dhanendra-kh. . / siddharthaon. . / bishnumajhifan / dhanendra-kh. . https://www.facebook.com/Swor-nepal-8... / resungamusicgroup https://www.facebook.com/Livenepalimu...