У нас вы можете посмотреть бесплатно न्यायाधीशहरुले न्याय बिराएपछि... । CONSTITUTION DAY SPECIAL 2078 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
नेपमालमा संविधान र कानुनी क्षेत्रको अध्ययन, अनुसन्धान र न्यायिक रुपान्तरणमा लेक्स नेपालले विशेष भूमिका निभाउँदै आएको छ । न्यायालयका हरेक विषयमाथि खोज अनुसन्धान गरी न्यायिक शुद्धिकरणमा सहयोग पुर्याउनु लेक्स नेपालको एक मात्र उद्देश्य हो भने यस क्षेत्रमा यतिका धेरै विषयमाथि अध्ययन अनुसन्धान गर्ने लेक्स नेपाल नेपालको एक मात्र संस्था हो । ------------0-----0------------ गम्भीर संवैधानिक विषयमाथि व्याख्या दिने र संघीयतामा विभिन्न तहका सरकारबीचको विवादको निरुपणका लागि संवैधानिक इजलासको व्यवस्था संविधानमा गरिएपनि यसको अभ्यास भने सन्तोषजनक छैन । कहिले न्यायाधीशहरुको स्वार्थका कारण त कहिले राजनीतिक नेतृत्वका हस्तक्षेपका कारण इजलासउपर बारम्बार प्रश्न उठ्न थालेका छन् । कतिपयले त यो इजलासको औचित्य नै समाप्त भयो यसलाई खारेज गर्नु पर्छ भनेका छन् त कतिले प्रधानन्यायाधीशलाई जिम्मेवार बनाउँदैन यसको असल अभ्यास गर्नुपर्छ भनी तर्क राखेका छन् । पछिल्लो दुई वर्ष यता संवैधानिक इजलासको औचित्यमाथि जुन प्रकारको बहस भइ रहेको छ अब यसमा सुधार नगरिए यसले न्यायालयलाई नै विकृत तुल्याउने अवस्था बढ्दै गएको छ । विगत लामो समयदेखि लेक्स नेपालले संवैधानिक इजलासका विषयमा खोज अनुसन्धान गर्दै आएपछि अन्ततः संविधान दिवसको अवसर पारेर पूर्व न्यायाधीश र कानुनी क्षेत्रका विज्ञहरुको उपस्थितिमा विशेष छलफलको अयाोजना गरेको हो । यसले नेपालको न्यायालयलाई भावी दिशा प्रदान गर्न महत्वपूर्ण सन्दर्भ सामग्रीकार रुपमा रहनेछ भन्ने अपेक्षा गर्दछौँ । ------------0-----0------------ कार्यक्रमको शीर्षक : संवैधानिक इजलास ः औचित्य र अभ्यासमाथिको सिंहावलोकन वक्ताहरु : 1. बलराम केसी, पूर्व न्यायाधीश 2. श्याम कुमार भट्टराई, संविधानविद् 3. टिकाराम भट्टराई, संविधानविद् 4. डा. रुद्र शर्मा, संविधानविद् कार्यक्रम प्रस्तोता : यज्ञराज पाण्डे _____________________________________________ 'Lex Nepal' is the no. 1 legal youtube channel in Nepal in terms of its traffic and content. It has published several videos on legal issues in the form of views, interviews and legal information. Follow us : Website: www.lexnepal.com Gmail : lexnepal.com@gmail.com Facebook : / lexnepal Twitter : / lexnepal This video is solely owned by "Lex Nepal Centre for Legal Affairs". Any copy, duplication or piracy of the video is strictly prohibited. _____________________________________________________ #ConstitutionalBenchNepal #ConstitutionofNepal #ConstitutionDaySpecial #LexNepal