У нас вы можете посмотреть бесплатно यसरी गर्नुहोस् कागती खेती। थोरै लगानीले लाखौंको आम्दानी , Nepali Success Story или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
पश्चिम मकवानपुरको मनहरी–७ रमौलीमा हरि शरण अर्यालले व्यवसायिक कृषि कर्म गरिरहनुभएको छ । उहाँले व्यवसायिक कृषि फर्म मार्फत कागती र ड्रागन फलको व्यवसायिक खेती गर्नुभएको छ भने आफ्नो फर्ममा खानका लागि बयर, केरा, कुरिलो लगायतका बिरुवा पनि रोप्नुभएको छ । अर्गानिक खेती गरिरहनुभएका अर्यालले बोटबिरुवामा बस्तु र कुखुराको मलको प्रयोग गर्दै आउनुभएको छ । २०८० सालमा उहाँ राष्ट्रपनि उत्कृष्ट पुरस्कारबाट सम्मानित पनि हुनुभयो । अहिले सयौं कृषकका लागि उहाँ एक प्रेरणाको स्रोत बन्नुभएको छ । हेरौं उहाँको कृषिकर्मबारे अनिरुद्र मिडियाले तयार पारेको भिडियो सामाग्री । #Nepal #farming #agriculturenepal