У нас вы можете посмотреть бесплатно आजको राशिफल | २०८२ मङ्सिर ०९ गते मङ्गलवार | November 23, 2025 | 2082 Mangsir 09 | Aaja Ko Rashifal или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
आजको राशिफल मङ्गलवार, मङ्सिर ०९, २०८२ २५ नोभेम्बर सन् २०२५ नेपाल संवत् ११४६ Today's Rashifal November 23, 2025 Horoscope Prediction मङ्सिर ०९ गते मङ्गलवारको राशिफल मार्गशीर्ष शुक्ल (थिल्लाथ्व) पञ्चमी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, गण्ड योग, बब र बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८२ सालको वार्षिक राशिफल, नेपाली राशिफल, मार्गशीर्ष महिनाको राशिफल, मासिक राशिफल, पौष महिनाको राशिफल, २०८३ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, मार्गशीर्ष शुक्ल पक्ष, पञ्चमी तिथि, उत्तराषाढा नक्षत्र, गण्ड योग, बब करण, बालब करण, सिद्धार्थि नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, विवाह पञ्चमी, श्री रामसीता विवाहोत्सव, जनकपुरमा सीता विवाहपञ्चमी मेला, आबाल ब्रह्मचारी गुरु षडानन्दको जन्मजयन्ती, द्विवतीय नागपञ्चमी, उद्योग दिवस, महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस आनन्दादि योग : मानस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : दक्षिण (बेलुका ०७:१६ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : उत्तर, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका १०:५३ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:३४ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे चन्द्रोदय : बिहान ०९:४३ बजे र चन्द्रास्त : बेलुका ०८:४७ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२९ बजेदेखि १२:१२ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– रोग वारवेला : बिहान ०६:३४ देखि ०७:५३ सम्म, साँझ ०३:४८ देखि ०६:४८ सम्म र भोलि बिहान ०४:५३ देखि सूर्योदयसम्म उद्वेग वारवेला : बिहान ०७:५३ देखि ०९:१२ सम्म र बेलुका १०:१० देखि ११:५० सम्म चर वारवेला : बिहान ०९:१२ देखि १०:३१ सम्म र भोलि बिहान ०३:१२ देखि ०४:५३ सम्म लाभ वारवेला : दिउँसो १०:३१ देखि ११:५० सम्म र बेलुका ०८:२९ देखि १०:१० सम्म अमृत वारवेला : दिउँसो ११:५० देखि ०१:१० सम्म र मध्यरात्रीपछि ०१:३१ देखि ०३:१२ सम्म काल वारवेला : दिउँसो ०१:१० देखि ०२:२९ सम्म र बेलुका ०६:४८ देखि ०८:२९ सम्म शुभ वारवेला : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म र मध्यरात्रीपूर्व ११:५० देखि ०१:३१ सम्म राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म यमघण्ट : बिहान ०९:१२ देखि १०:३१ सम्म गुलिक काल : दिउँसो ११:५० देखि ०१:१० सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा बेलुका ०७:१६ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– विवाह पञ्चमी, श्री रामसीता विवाहोत्सव, जनकपुरमा सीता विवाहपञ्चमी मेला, आबाल ब्रह्मचारी गुरु षडानन्दको जन्मजयन्ती, द्विवतीय नागपञ्चमी, उद्योग दिवस, महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक) आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक) ११ गते : सामाजिक सुरक्षा दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृहारम्भ (घरको जग राख्ने), अन्नप्राशन (पास्नी), नवान्नप्राशन (न्वागी खाने) १२ गते : अष्टमी व्रत, गोरखकाली पूजा, बखुमद आज घाम झुल्कनुअघि ०२:२६ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको धनु राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको मकर राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ - #मङ्गलाचरण 01:48 #पञ्चाङ्ग 03:17 #शुभ_साइत 05:10 #मेष 07:38 #बृष 09:57 #मिथुन 12:18 #कर्कट 14:38 #सिंह 16:53 #कन्या 19:10 #तुला 21:32 #बृश्चिक 23:56 #धनु 26:15 #मकर 28:33 #कुम्भ 30:54 #मीन 33:19 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2082, Nepali horoscope, horoscope for the month of Margashirsha, monthly horoscope, horoscope for the month of Paush, annual horoscope for 2083, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Margashirsha Shukla Paksha, Panchami Tithi, Uttarashada Nakshatra, Ganda Yoga, Bab Karan, Balab Karan, Siddharthi Samvatsar, Surya Dakshinayan, Hemanta Ritu, Vivah Panchami, Shri Ram Sita Vivah Otsav, Sita Vivah Panchami Fair in Janakpur, Birth Anniversary of Abal Brahmachari Guru Shadananda, Dwivatiya Nag Panchami, Industry Day, International Day Against Violence against Women