У нас вы можете посмотреть бесплатно बाढी-पहिरोले क्षतिग्रस्त विपी राजमार्ग : ध्वस्त सडकमा जोखिमपूर्ण यात्रा । BP Highway Update ! или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
असोज ११ र १२ गतेको बाढीले बगाएको विपी राजमार्गमा यातायात सुचारु भएको छ । काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म लगभग सबै सडक ध्वस्त भएकाले बगरैबगर सवारीसाधन सञ्चालन गरिएको हो । बाढीले बिपि राजमार्गको विभिन्न ११ स्थानमा गरेर करिब १२ किलोमिटर सडक पूर्ण रुपमा क्षति गरेको छ । सडक विभाग र स्थानीय सरकारको समन्वयमा रोशी खोलालाई डाइभर्सन गरेर अहिले स्थायी रुपमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । डाइभर्सन साँघुरो छ, कार सञ्चालन गर्न सकिने अवस्था छैन, सवारी धनीहरुले जबरजस्ती गाडी लाने ल्याउने गर्दा बीच सडकमा विग्रने र थप जाम हुन सक्छ । हायस गाडी चल्ने अवस्था अहिले छैन, बाटो सानो भएकाले ठुला सवारी साधन चलाउन मिल्दैन, टाटासुमो र बालेरो र जिपहरु सञ्चालन गर्न सकिन्छ । पानी परेकाे अवस्थामा यस क्षेत्रमै देखा नपरेकाे वेश ।।