У нас вы можете посмотреть бесплатно Kantipur Samachar | कान्तिपुर समाचार, २ वैशाख २०८२ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
Kantipur Samachar | कान्तिपुर समाचार, २ वैशाख २०८२ आजका मुख्य समाचार, सरकार र शिक्षकको हठले सामुदायिक विद्यालय अस्तव्यस्त / शैक्षिक सत्रदेखि भर्ना अभियान र पठनपाठन प्रभावित हुँदा ५० लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योल । सरकारको गतिलाई लिएर सत्तारुढ दलकै नेताहरुको तीब्र असन्तुष्टि / सत्ता सहयात्रीलाई नै विश्वासमा लिन नसक्दा प्रधानमन्त्री ओली दबाबमा । विस्का जात्रा अन्तर्गत भक्तपुरमा सिन्दुर जात्रा मनाइयो / बोडेका सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाए / मधेशका जिल्लाहरुमा जुडशीतल पर्वको रौनक । सुडानको अर्धसैन्य बलले डार्फर क्षेत्रमा गरेको आक्रमणमा ४ सयभन्दा बढी मारिएको राष्ट्रसंघको भनाई / आफूलाई बदनाम गराउन सेनाले नै हत्या गरेको आरएसएफको दाबी । इन्डियन प्रिमियर लिग आईपीएलमा पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीचको खेल जारी / पञ्जाब टस जितेर ब्याटिङमा । Timestamps 00:19- मुख्य समाचार 16:17 - जनताको आवाज 24:23 - जनमत 39:07 - अर्थ र विकास 40:48 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter: / kantipurtvhd Instagram: / kantipurtvhd