У нас вы можете посмотреть бесплатно बैडा गाउँको कथा । भाग ०१। नियात्रा। Baida Gaun Ko Katha। Niyatra। EP - 01 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#niyaatratvw #niatra #nayanepal #baida #dadeldhura #dacumentry #episode1 #baida । #gaun। #katha #sudurpashim #ajayameru बैडा गाउँको कथा । भाग ०१। नियात्रा। Baida Gaun Ko Katha। Niyatra। EP - 01 बैडा गाउँको कथा। भाग ०१। नियात्रा। BAIDA GAUN KO KATHA। NIYATRA।। EP - 01 नमस्कार, पर्यटन प्रवर्दनका लागि नियात्रा टिभी डटकम अनलाइनले सुरु गरेको यस पहिलो शृंखलामा सम्पूर्ण दर्शक, स्रोतागण र यात्रारत मनहरूलाई हार्दिक स्वागत छ । आजको यस विशेष शृंखलामा हामी सुदूरपश्चिम नेपालको काखमा अवस्थित, शान्त अनि अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण – बैडा गाउँको चर्चा गर्नेछौं । शहरको कोलाहलबाट टाढा, हरियाली जंगल, लहरिया पहाड, र समृद्ध संस्कृति बोकेको बैडा गाउँ, साँच्चिकै एक अनुपम पर्यटकीय गन्तव्यका लागि सम्भावना बोकेको गाउँ हो । आउनुहोस्, नियात्राको यो पहिलो यात्रामा हामीसँगै डुबौँ – बैडा गाउँको सौन्दर्य, संस्कृति र सम्भावनामा । डडेलधुरा जिल्ला अजयमेरु गाउँपालिका १ मा रहेको यस 'बैडा गाउँ' समुन्द्री सतह देखि एक हजार सात सय पचास मिटर को उचाइमा रहेको यो सुन्दर ठाउँमा कुनैबेला खर्क थियो रे । यहि खर्क भएको ठाउँमा भोजा बिष्ट अर्थात भण्डारीका माइला सन्तानले यो पाखोलाई आफ्नो बासस्थान बनाएछन् र क्षेत्र तोकि बार लगाएछन् । सुदूरपश्चिमेली भाषामा बैडाको अर्थ बेडा वा बारलाई बैडा भन्ने चलन रहेछ । समय बित्दै जाँदा यहाँ तिनै भोजा भण्डारीका माहिला छोराको सन्तान फैलिंदै गएछन् र धेरै घरहरु बनी बस्ती बिस्तार भएछ । बोलीचालीको भाषामा परिवर्तन भइ यस ठाउँलाई बैडा भन्न थालिएछ । तर आजकल यो ठाउँलाई भोजपुर पनि भनिंदो रहेछ । आजको भिडियो यसै बिषयमा प्रस्तुत गरिएको छ। Camera :- Ratan Chand Edit by: Ratan Bahadur Chand Photo: Ratan Bahadur Chand Please visit our sites http://www.niatratv.com/ http://www.niyatratv.com/ / niyatratv Host/Editor - Ratan Chand Edited and Produced by: Niatra TV, Niyatra TV. niyatra tv Phone - 00977-9860975774 Official Facebook - / niatratv Official Website - http://www.niatratv.com Follow us on Twitter: / niatrao Contact us by Email - newsniatratv@gmail.com, archand13@gmail.com Please search and watch our YouTube channel:- niyatra tv,niatra tv, niyatratv,niatratv A Complete Entertainment, Civil Awareness and News Channel. यस च्यानल मार्फत हामीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै विश्व समुदायमा नेपालको सत्य तथ्य समाचारहरू प्रसारण गर्ने गर्छौं। हामी हाम्रा दर्शकहरूलाई नेपाली राजनीतिक, सामाजिक, पर्यटन र खेलकुद सम्बन्धी समाचारका साथै विभिन्न मनोरञ्जनात्मक र खोजमूलक समाचार भिडियोहरू प्रसारण गर्छौं। दृश्य भित्र को दृष्टिकोण के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने अरु यस्तै भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । Please, visit and subscribe to http://www.niatratv.com/ http://www.niyatratv.com/ http://rattanc.blogspot.com/ YouTube: / niatratv YouTube: / niyatratv Email: archand13@gmail.com If you like our content, please subscribe to our channel. !!!!…Unauthorized downloading and uploading on YouTube channels is Strictly Prohibited And will attract punitive measures from Niyatra TV ( Niyatra TV ) यस च्यानल मा रहेका Videos copy and, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.