У нас вы можете посмотреть бесплатно बेलबारीको Homes को नानीहरुलाई लुगा उपहार सहित दिवा खाना ॥ Raju Maskey, Dharan, NEPAL ॥ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
धरानका स्थानियवासी आदरणिय दाजू राजू मास्के हालकङ्गमा बसोबास गर्नूहुन्छ अनि ह्ङ्गकङ्ग नेपाली चर्चका एल्डर हुनुहुन्छ । उहाँले विगत देखी नै धेरै पटक सहयोगी हातहरु बढाउँदै आउनू भएको छ । गरीब दुखीहरु विशेष गरि विधुवा र अनाथहरुलाई सहयोग गर्न सधै तयार रहनू हुने दाजूको श्रीमति स्वा. आशा राईको दोस्रो स्मृति प्रार्थनामा आफ्नो श्रीमतिको Graveyard मा पूप्पागूच्छाहरु राखेर बेलवारी स्थित Homes का नानीहरुलाई लूगा प्रदान गरि दिवाभोज समेत दिनू भएको थियो । उहाँको साथमा उहाँको छोरी एरीका पनि बेलायतबाटआफ्नो ममतामयि आमाको Graveyard मा पूष्पागुच्छा राख्न आउनु भएका थिए । राजू मास्के दाजु र उहाँको श्रीमति स्वा. आशा राई भाउजू बिचको मायालु सम्भ्झनाहरु बोकेको त्यहि क्षणको दुष्यहरुलाई समेटेर यसमा राखेको छू । धन्यवाद । #graceonlinemedia