У нас вы можете посмотреть бесплатно तपाईंका सपनाहरु बनाउनुहोस् पाठ 3 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हाम्रो श्रृंखला, BYD - BUILD YOUR DREAMS (तपाईंका सपनाहरु बनाउनुहोस्) - याद राख्नुहोस्, उहाँ परमेश्वर नै हुनुहुन्छ जसले हाम्रो हृदयमा सपनाहरू राख्नुहुन्छ र ती सपनाहरू साकार पार्न हामीलाई मार्गदर्शन गर्नुहुन्छ। 😊 हाम्रो बाइबल स्मृति पदले हामीलाई भन्छ, "यसकारण जसरी ख्रीष्टलाई तिमीहरूले ग्रहण गर्यौ, त्यसरी नै उहाँमा जीवन बिताओ। धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ।" कलस्सी २:६-७ WTD लाई सम्झेर तपाईंका सपनाहरु बनाउनुहोस् W - परमेश्वरको वचन 📖 T - उहाँमाथि भरोसा राख्नुहोस् 🙏🏻 D - परमेश्वरको वचनले भनेको कुरा गर्नुहोस् 👍🏻 हाम्रा सपना र जीवनलाई परमेश्वरमा निर्माण गरौं! ❤