У нас вы можете посмотреть бесплатно हङकङमा ट्याक्सी गुडाउँदै लाखौं कमाउँदै First Nepalese Taxi Driver in Hong Kong или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
हङकङका पहिलो नेपाली ट्याक्सी चालक नेपालीहरुका लागी असम्भव जस्तै मानिने ट्याक्सी चालकको लाईसेन्स लिएर क्षेत्रबहादुर गुरुङ हङकङका सडकमा सवारी गुडाईरहेकाछन् । २०२० मा क्षेत्रबहादुर गुरुङको नयाँ परिचय थपिएको छ हङकङका पहिलो नेपाली ट्याक्सी चालक । नेपालमा कास्कीको खरिकुनाका उनी हङकङ बस्न थालेको २३ वर्ष भयो । ट्याक्सी चालक बन्ने प्रयास गरेको ११ वर्षपछि उनी सफल भएका हुन् । उनले रोजगारीका क्रममा यहाँ धेरै प्रकारका काम गरे । उनले सुरुमा सेक्युरिटी गार्डका रुपमा पनि काम गरे । त्यसपछि म्याराथुन, मार्सल आर्ट पनि खेले । तर अहिले उनी ट्याक्सी ड्राईभर बनेका छन् । यसैमा उनको परिचय बनेको छ, सन्तुष्टि मिलेको छ । उनी २००९ देखि ट्याक्सी चलाउने कोसिस गरिरहेका थिए । तर सम्भव भएन । हङकङमा ट्याक्सी चलाउन बाहिरबाट आएका गैर चिनीयाहलाई गाह्रो छ । ट्याक्सी कम्पनीहरुले स्थानीयलाई नै चलाउन दिन्छन् । तर उनले कोसिस गर्न छाडेनन् । लामो प्रयासपछि अहिले दुई महिना यता उनी ट्याक्सी चालक बन्न सफल भए । नयाँ वर्ष २०२१ को नेपाली लाइफ च्यानलको पहिलो भीडियोमा हङकङका पहिलो नेपाली ट्याक्सी चालकको कथा समेटेका छौ । क्षेत्र बहादुर गुरुङ (बब)को यो कथा हङकङका श्रमजीवी नेपालीहरका लागी उदाहरणीय बन्न सक्छ । यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सस्क्राईब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला । सबैको नयाँ साल शूभ रहोस् । Happy New Year 2021 First Nepalese Taxi Driver in Hong Kong -Chhetra Bahadur Gurung (Bob) Video : Jagat Ambu Gurung Interview & Editing: Dambar Krishna Shrestha Background Music: Youtube Library @Nepali Life YouTube Channel Email : [email protected] Facebook: / nepalilife instagram: nepalilife Twitter: @nepali_life